मनिराम खनाल ##
Advertisement
सङ्घीयता लाजै भो अब खारेज गरे हुन्छ
समय छँदै सच्याउनु बुद्धिमानी हुन्छ।
उपलब्धि केही भएन घाटैघाटा देशलाई
पालिकालाई अधिकार प्रदेश छास्दा हुन्छ
विदेशीले बोकाइदिए सङ्घीयता हाम्रा लागि होइन
ठगी रहेछ सङ्घीयता अधिकार भन्ने पनि होइन
देश टुक्राटुत्रा हुने अस्थिरताको बिउ रोपियो
विदेशी लगानीको सङ्घीयता हाम्रो हितमा छैन