• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रमजानकेन्द्रित ३० दिने अभियान चलाउँदै इसाई मिसनरी


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । मुस्लिम धर्मको प्रशिद्ध पर्व मानिने रमजानको अवसर पारेर इसाई मिसनरीले आगामी फागुन १६ देखि चैत १५ गतेसम्म ३० दिने “प्रार्थना” अभियान सञ्चालन गर्दैछन् ।

    Advertisement

    “परमेश्वरको वचनमा कुनै बन्धन छैन” नाराका साथ सो अभियान सम्पन्न गर्न उनीहरूले “मुस्लिम संसारको लागि ३० दिने प्रार्थना अभियान” समूह नै स्थापना गरेका छन् ।

    हुन त इसाई मिसनरीको यो अभियान नयाँ भने होइन । उनीहरूको मध्यपूर्वमा सन् १९९२ मा सम्पन्न अन्तर्राष्ट्रिय सभाले यससम्बन्धी निर्णय गरिसकेको थियो । नेपालमा यो अभियान सन् २००८ देखि चल्दै आएको बताइएको छ ।

    यस वर्ष मुस्लिम धर्मावलम्बीले फागुन १६ गतेदेखि चैत ३० गतेसम्म रमजान पर्व मनाइरहेको अवसर पारेर उनीहरूमाझ इसाई धर्मको प्रचारका लागि यो कार्यक्रम आयोजना गरिएको उनीहरूद्वारा प्रकाशित ब्रोसरमा उल्लेख छ ।

    ब्रोसरमा रमजानकै अवसर पारेर “प्रार्थना” अभियान चलाउनुका पछाडि दुईओटा कारण रहेको बताइएको छ ।

    मुस्लिमहरूले प्रथमतः प्रत्येक वर्षको निश्चित अवधिमा ख्रिस्टियनको परिचय पाउन र सो धर्ममा सहभागी हुन सकुन्, द्वितीय, रमजानको अवधिमा उनीरू धार्मिक चिन्तनले ओतप्रोत हुने भएकाले यो अवधि अभियानका लागि उपयुक्त हुन्छ—ब्रोसरमा भनिएको छ ।

    डिमाइ साइजमा आठ पृष्ठको सो ब्रोसरमा नेपालमा इसाई धर्मावलम्बीको जनसङ्ख्या चार देखि १० प्रतिशत रहेको उल्लेख छ ।

    ब्रोसरमा फागुन १६ गतेदेखि चैत २६ गतेसम्म प्रत्येक दिनका लागि “प्रार्थना” का दुईओटा बुँदा दिइएको छ । त्यसमध्ये प्रत्येक दिन “प्रार्थना” को दोस्रो बुँदा नेपाली मुस्लिम धर्मावलम्बीसित सम्बन्धित छ ।

    छैटौँ दिनको “प्रार्थना” बुँदा अल्बानियासित सम्बन्धित छ । त्यहाँ साम्यवादको अन्त्यसँगै इसाई धर्म अवलम्बन गरिएको उल्लेख छ ।

    सो अभियान विश्वभरि सञ्चालन भइरहेको त्यसका लागि ४० भन्दा बढी भाषामा बुकलेट प्रकाशन भएको सो अभियानको वेबसाइटमा उल्लेख छ । अभियानसित सम्बन्धित कुनै सम्पर्कका लागि वेबसाइटमा अमेरिकाको कोलोराडोको ठेगाना दिइएको छ ।

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.