• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जेठ २१ गतेलाई ‘दलित अधिकार दिवस’ घोषणा गर्न दलित सङ्घर्ष समितिको माग


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जेठ २१ गतेलाई ‘दलित अधिकार दिवस’ घोषणा गर्न माग गरेको छ ।

    Advertisement

    २०८१ फागुन ४ गते आइतबार गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले सो माग गरेका हुन् ।

    २०६३ जेठ १० गते संसद्बाट छुवाछुत विरोधी ऐन पास भएको दिनदेखि पुनर्स्थापित संसद्द्वारा जेठ २१ गते देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दिनसम्मको १२ दिनमाझ ॅदलित अधिकार अभियान’ सञ्चालन गर्न पनि उनीहरूमो माग छ । त्यस्तै, उनीहरूले जेठ २१ गते सार्वजनिक विदा दिनसमेत माग गरेका छन् ।

    जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मासहित विभिन्न दलित सङ्घसंस्था र व्यक्तित्वको हस्ताक्षर रहेको सो ज्ञापनपत्रमा कुल दशओटा बुँदामा सरकारको ध्यान आकर्षण गराइएको छ ।

    ज्ञापनको पहिलो बुँदामा देशमा विभिन्न भागमा दलित समुदायमाथि भएका विभिन्न अपराधपूर्ण घटनाको तत्काल छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुका साथै दोस्रो बुँदामा व्यवस्थापिकाका प्रत्यक्ष र समानुपातिकतर्फ दलित जनसङ्ख्याको आधारमा १३.८ प्रतिशत दलित जनप्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ ।

    त्यसैगरी, चौथो बुँदामा संवधानको धारा २४ र ४० सहितका दलित अधिकार कार्यान्वयन एकीकृत कानुन निर्माण गरिनुपर्ने, पाँचौँ बुँदामा सबै जिल्लामा दलित डेस्कलाई अधिकारसम्पन्न बनाउने तथा छुवाछुत निगरानी केन्द्र स्थापना गर्नुपर्ने माग गरिएको छ ।

    छैटौँ बुँदामा आगामी बजेटमा ‘दलित समुदाय’ उपशीर्षकमा बजेट विनियोजन गरिनुपर्ने, सातौँ बुँदामा दलितलाई गरिखान पुग्ने जमिन उपलब्ध गराउनुपर्ने, आठौँ बुँदामा जातका नामको नागरिकता खारेज गरी थरको नाममा नागरिकता दिइनुपर्ने, नवौँ बुँदामा काठमाडौँको विजेश्वरी छात्रावासलाई केन्द्रीय दलित छात्रावास बनाउनुपर्ने र काभ्रेका अजित मिजारको शव गत आठ वर्षदेखि टिचिङ अस्पतालमा रहेकोमा निजको हत्यारालाई कारबाही हुनुपर्ने माग राखिएको छ ।

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.