• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अर्घाखाँचीको अर्घाविहारमा राजमोको सभा


  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
  • बसन्त खड्का, सन्धिखर्क ।

    Advertisement

    “राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेज गरौँ” मूल नाराका साथ अर्घाखाँची जिल्लाको अर्घाविहारमा सभा सम्पन्न भएको छ ।

    राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको आयोजनामा २०८१ माघ १९ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    सभाका प्रमुख वक्ता तथा राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य एवम् जिल्ला अध्यक्ष थम्मन केसीले सङ्घीयता नेपालका लागि बोझ मात्रै साबित भएकाले यसलाई खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीकरणमार्फत स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले सङ्घीयता खारेज तथा एमसिसीको विरोधमा हुने काठमाडौँकेन्द्रित आन्दोलनमा सशक्त सहभागिता जनाउन सम्पूर्ण जनता तथा पार्टी कार्यकर्तालाई आह्वान गर्नुभयो ।

    सभामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) अर्घाखाँचीका अध्यक्ष जीवनारायण खनाल, राजमो अर्घाखाँचीका सचिवालय सदस्य भीमलाल आचार्य, अखिल नेपाल युवक सङ्घ अर्घाखाँचीकी सदस्य रिता पुन र राजमो सन्धिखर्क नगर समितिका सहसचिव वसन्त खड्काले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष गोबिन्द बिसी, राजमो अर्घाखाँचीका सदस्य दिलदार हुसेन, अखिल नेपाल महिला सङ्घ अर्घाखाँचीकी सदस्य शारदा आचार्य, अखिल नेपाल जनजाति सम्मेलन अर्घाखाँचीका अध्यक्ष जनक पुन, युवक सङ्घ अर्घाखाँचीका कोषाध्यक्ष भुपाल बिसी र रक्तिम सांस्कृतिक अभियान अर्घाखाँचीका सदस्य सन्तोष सुनारलगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो ९ नं. वडासमितिका अध्यक्ष अमर कार्कीको रहेको थियो भने स्वागत मन्तव्य रामचन्द्र भुसालले र सञ्चालन नगर उपाध्यक्ष रुद्रप्रसाद पराजुलीले गर्नुभएको थियो ।

    कोणसभामा राजमो जिल्ला नेतृत्वका साथै विभिन्न मोर्चाको सशक्त उपस्थिति देखिनुका साथै स्थानीय जनता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।

    शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.