• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

युवक सङ्घ बागमती र काठमाडौँको भेला सम्पन्न (फोटासहित)


  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक सङ्घ बागमती प्रदेश र काठमाडौँ जिल्ला समितिको संयुक्त भेला सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यमा २०८१ माघ १९ गते शनिबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनको सभाकक्षमा सो भेला सम्पन्न भएको हो ।

    सभामा मन्तव्य राख्दै अध्यक्ष अधिकारीले राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल भएकाले नेपाली युवाको विदेश पलायन बढिरहेको बताउनुभयो ।

    ‘हामीलाई थाहा छ, युवाहरू नेपालभित्र छैनन्’ उहाँले भन्नुभयो– ‘फेरि पनि हामीले युवा आन्दोलनलाई अगाडि बढाउन प्रयत्नरत छौँ ।’

    ‘भर्खरै सम्पन्न राष्ट्रिय भेलाको निर्णयअनुसार पहिलो चरणमा भाइचारा सङ्गठनमा रहेका युवालाई सङ्गठित गर्ने छौँ’ उहाँले भन्नुभयो– ‘त्यसपछि उनीहरूलाई सचेत, सङ्गठित, अनुशासित बनाउने छौँ ।’

    उहाँले राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म घोषणा गरेको सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनलाई सघाउन आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    भेलालाई राजमो अध्यक्ष तथा सांसद चित्रबहादुर केसी, राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापा, नेकपा (मसाल) ३ नं. ब्युरोका प्रवक्ता समीर सिंह र राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेले शुभकामना दिनुभएको थियो ।

    भेलामा राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य प्रेम मोक्तान, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मेस्मा पुनलगायत विभिन्न जनवर्गीय नेताहरूको आतिथ्य रहेको थियो ।

    भेलाको अध्यक्षता तथा स्वागत डम्मर कार्कीले तथा सञ्चालन समष्टि बुढाले गर्नुभएको थियो ।

    बागमती प्रदेशको अध्यक्षमा पुन

    भेलाले युवक सङ्घको प्रदेश समितिको अध्यक्षमा विष्णु पुनलाई चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा शिव चालिसे (चितवन), सचिवमा पृथ्वी रोका (ललितपुर) र कोषाध्यक्षमा सगर सुवेदी (काठमाडौँ) रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा मेस्मा पुन (काठमाडौँ), लेखत कुँवर (काठमाडौँ), निर्मल पौडेल (सिन्धुपाल्चोक), फटिक पौडेल (चितवन), दामोदार पाण्डे (काठमाडौँ), समष्टि बुढा (काठमाडौँ) तथा एक स्थान रिक्त राखिएको छ ।

    काठमाडौँको अध्यक्षमा लेखत कुँवर

    त्यस्तै, भेलाले युवक सङ्घ काठमाडौँको अध्यक्षमा लेखत कुँवरलाई चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा मेस्मा पुन, सचिवमा सगर सुवेदी, कोषाध्यक्षमा मिलनसिंह ठकुरी तथा सदस्यहरू दिव्यमोहन जिसी, पृथ्वी रोका, गौरव चौधरी, युजिन श्रेष्ठ र बन्दना विक रहनुभएको छ ।

    सदस्यको दुई स्थान रिक्त राखिएको छ ।

     

    शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.