• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अर्घाखाँचीका गाउँगाउँमा सङ्घीयता विरुद्ध सभा (फोटासहित)


  •   शुक्रबार, माघ ०४, २०८१ मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    सङ्घीयता खारेजीको माग राख्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म काठमाडौँमा आन्दोलनको घोषणा गरेका राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा प्रचारप्रसार, भित्तेलेखन, सभालगायतका गतिविधिलाई तीव्रता दिन थालेको छ ।

    सोहीअनुरूप २०८१ माघ ४ गते शुक्रबार भूमिकास्थानको ढाकाबाङमा विरोधसभा सम्पन्न भएको हो ।

    विरोधसभालाई सम्बोधन गर्दै राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर बिसीले देशमा बढ्दै गइरहेको भ्रष्टाचार, कालाबजारी लुटतन्त्रको मुख्य जड सङ्घीयता भएको बताउँदै सङ्घीयता देशका लागि महङ्गो सावित भइसकेकाले खारेजीको माग गर्नुभयो ।

    देश सङ्घीयताका कारण आर्थिक रूपमा टाट पल्टेको भन्दै जनताले कर तिरेर प्रदेशका मन्त्री, सांसद र कर्मचारी पाल्न नसक्ने बताउँदै सङ्घीयता खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

    त्यस्तै, राजमोका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिका नगरप्रमुख झबिलाल थापाले सङ्घीयताकै कारण देशभर संस्थागत र नीतिगत भ्रष्टाचार भएको देश आर्थिक रूपमा कङ्गाल हुँदै गएको बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय कोषाध्यक्ष टेकबहादुर थापा, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, भूमिकास्थान नगर समितिका अध्यक्ष हिमलाल बन्जाडेलगायतले बोल्दै सङ्घीयता विरुद्ध अबको आन्दोलन निर्णायक आन्दोलन भएको बताउँदै सम्पूर्ण राष्ट्रप्रेमीहरू एकजुट भएर यो आन्दोलनमा सरिक हुनुपर्ने जोड दिनुभएको थियो ।

    सङ्घीयताका कारण देशको राष्ट्रियता कमजोर बनेको, जनतालाई करको भार थोपरिएको र विकास निर्माणमा लगाउनुपर्ने रकम प्रशासनिक खर्चमा लगाउनुपरेको ठहर गरेको राजमोले अन्तरिम संविधानमा सङ्घीयता सामेल गरेदेखि नै विरोध गर्दै आएको छ ।

      

    शुक्रबार, माघ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.