• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

मनिषा कोइरालाविरुद्धको गालीगलौज आपत्तिजनकः रक्तिम परिवार


  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । रक्तिम सांस्कृतिक अभियानले अभिनेत्री मनिषा कोइराला विरुद्ध भारतीय सञ्चारमाध्यमले गालीगलौजपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको छ ।

    Advertisement

    अध्यक्ष रेम रानाले बिहीबार एक विज्ञप्ति प्रकासित गरी ‘खाती भारतकी गाती चीनकी’ भन्दै समाचार सम्प्रेषण गर्नु आपत्तिजनक भएको बताउनुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘अभिनेत्री मनिषा कोइरालाका विरुद्ध भारतीय मिडियाहरूले व्यापक रूपले आक्रमण गरेर समाचार सम्प्रेषण गरिरहेका छन् । मनिषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएकोसम्बन्धी गरेको ट्वीटलाई रि–ट्वीट गर्दै ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद ।

    अब हामी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ’ भनेर ट्वीट गरेकी थिइन् । यही सामग्रीलाई आधार बनाएर भारतीय मिडियाहरूले ‘खाती भारतकी और गाना गाती चीनकी’ भन्नेसम्मको निम्न स्तरको गालीगलौजमा उत्रिएर उनका विरुद्ध समाचार सम्प्रेषण गरिरहेका छन् ।

    मनिषा कोइरालाले आफ्नो देश नेपालप्रति व्यक्त गरेको भावनालाई हामी सम्मान गर्दछौँ । संसारका कुनै पनि मुलुकमा कुनै पनि नेपालीले कुनै पेशा वा व्यवसायलाई अँगालेर आफ्नो आफ्नो प्रतिष्ठा निर्माण गर्न सक्दछन् । तर त्यसप्रकारको प्रतिष्ठा जहाँ गएर निर्माण गरेपनि उनीहरूको देश नेपाल हुन्छ र आफ्नो देशभक्ति भावना प्रकट गर्न पाउँदछन् ।

    यो खालि नेपालको सन्दर्भमा मात्र होइन, संसारभरिका मुलुकहरूका नागरिकहरूले पनि आ–आफ्नो मुलुकप्रति गौरव र सम्मान व्यक्त गर्दै आफ्नो देशभक्ति भावनाको परिचय दिने गर्दछन् । स्वयम् भारतका नागरिकहरूले पनि यो कार्य गर्दछन् । अभिनेत्री मनिषा कोइरालालाई पनि आफ्नो देशप्रति सम्मान र कदर गर्न पाउने पूरा अधिकार छ ।

    मनिषा कोइराला सिनेमा जगतकी एक स्वतन्त्र र प्रतिष्ठित कलाकार हुन् । त्यसरी भारतीय मिडियाहरू एकजना स्वतन्त्र र प्रतिष्ठित कलाकारप्रति जुन प्रकारले गालीगलौजका साथ व्यक्त भइरहेका छन्, त्यसलाई हामीले गलत मान्दछौँ र उनीहरूको त्यसप्रकारको कार्यका लागि हामी विरोध र भ्रत्र्सना गर्दछौँ ।’

    यो पनि हेर्नुहोस्ः

    मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया (भिडियो)

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.