• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जनजाति सम्मेलन बागलुङको आठौँ अधिवेशन सम्पन्न


  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  • बागलुङबजार । बागलुङमा अखिल नेपाल जनजाति सम्मेलनको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा २०८१ पुस २६ गते शुक्रबार बागलुङबजारस्थित नेपाल मगर सङ्घको हलमा सो अधिवेशन सम्पन्न भएको हो ।

    अधिवेशनमा मन्तव्य राख्दै बुढाथोकीले नेपालमा जनजातिहरू आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रबाट पछि पारिएकाले राजनैतिक क्षेत्रमा समेत पछि परेको धारणा राख्नुभयो ।

    उहाँले जनजातिलाई सचेत ढङ्गले आन्दोलित गर्न सके उनीहरूको मुक्ति र उत्थान हुन सक्ने बताउनुभयो ।

    अध्यक्ष बुढाथोकीले जनजाति आन्दोलनलाई जातीय आधारमा होइन, वर्गीय मुक्ति आन्दोलनसित जोडेल लगिएमा त्यसले सही दिशा लिन सक्ने स्पष्ट पार्नुभयो ।

    अधिवेशनलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, अखिल नेपाल बुद्धिजीवी सङ्घका उपाध्यक्ष काजीगाउँले श्रेष्ठ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष केबी थापा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बासकोटा र अखिल नेपाल ट्रेड युनियन महासङ् ९अन्टुक० का केन्द्रीय सदस्य नामबहादुर बाठामगरले शुभकामना दिनुभएको थियो ।

    त्यस्तै, जातीय समता समाजका गण्डकी प्रदेश समितिका उपाध्यक्ष खड्क विक, जनजाति सम्मेलनका सल्लाहकार तथा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, नेकपा ९मसाल० बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बागलुङका अध्यक्ष तिलक थापा, जनजाति सम्मेलनका डम्बरबहादुर बहिक, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष वीरेन्द्र थापा र रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव कुलबहादुर छन्त्यालले पनि शुभकामना दिनुभएको थियो ।

    अधिवेशनको अध्यक्षता लालबहादुर पुनले, सञ्चालन तुलवीर श्रीसले र सञ्चालन तिलबहादुर गुरुङले गर्नुभएको थियो ।

    अध्यक्षमा घर्तीमगर
    अधिवेशनले तमबहादुर घर्तीमगर अध्यक्ष रहनुभएको जनजाति सम्मेलनको जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा ओबहादुर पुन, सचिवमा तुलवीर श्रसि, सहसचिवमा नर्सिङ पुन र कोषाध्यक्षमा होमबहादुर पुन रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा लालबहादुर सिँजाली, दलप्रसाद श्रीस, भक्तिराम पुन, मीनबहादुर मगर, थमन पुन र ओमकार श्रीस रहनुभएको छ ।

    अधिवेशनले लालबहादुर पुन, सबराज छन्त्याल र सबिन श्रीसलाई सल्लाहकारमा चयन गरेको छ ।

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.