• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

महिला सङ्घ कपिलवस्तुको आठौँ भेला सम्पन्न


  •   बुधबार, पुष २४, २०८१ मा प्रकाशित
  • केरसिंह अदै, तौलिहवा ।

    Advertisement

    कपिलवस्तुमा अखिल नेपाल महिला सङ्घको आठौँ जिल्ला भेला सम्पन्न भएको छ ।

    महासचिव शकुन्तला रानाको प्रमुख आतिथ्यमा २०८१ पुस २४ गते बुधबार गोरुसिङ्गेमा सो भेला सम्पन्न भएको हो ।

    भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले देशमा गणतन्त्र ल्याउन महिलाको महत्त्वपूर्ण योगदान रहेको धारणा व्यक्त गर्नुभयो ।

    उहाँले महत्त्वपूर्ण राजनीतिक परिवर्तनका बाबजुद वर्तमान व्यवस्थाले महिलाका समस्याको समाधान गर्न नसकेको पनि बताउनुभयो ।

    देशको समसामयिक अवस्थाबारे धारणा राख्दै उहाँले अहिले राष्ट्र गम्भीर सङ्कटबाट गुज्रिरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘राष्ट्रियता र गणतन्त्रको रक्षा तथा सङ्घीयताको खारेजीका लागि काँधमा काँध मिलाएर सम्पूर्ण महिलाहरु चुलोचौकोबाट उठ्न आवश्यक छ ।’

    भेलालाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मानबहादुर नेपाली, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासे, नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षत्री, सङ्घीयता विरोधी मोर्चा कपिलवस्तुका संयोजक पिताम्बर खनाल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) कपिलवस्तुका अध्यक्ष सिद्धि आचार्य र अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष विक्रम केसीले शुभकामना दिनुभएको थियो ।

    कमला पौडेलको अध्यक्षता तथा निर्मला सापकोटाको सञ्चालनमा अघि बढेको उक्त भेलामा सहभागीलाई रिता पाण्डेले स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा खनाल

    भेलाले शारदा खनाल अध्यक्ष रहनुभएको १५ सदस्यीय महिला सङ्घको जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा रिता पाण्डे, सहसचिवमा बिनिता अदै, कोषाध्यक्षमा ललिता कुँवर तथा सदस्यमा शोभा आचार्य, पवित्रा बेलबासे, विमला श्रेष्ठ र बेलौता विक रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यमा प्रेमकला खत्री र एक स्थान रिक्त तथा सल्लाहकारमा अम्बिका पौडेल शर्मा, कमला पौडेल, मेनका शर्मा र इन्द्रकला खनाल रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई देवा आचार्य, राधा बेलबासे, टेकपति सापकोटाले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

    बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • २.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ३.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ४.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ५.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ६.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ७.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ८.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.