• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

१० दलको एकै स्वरः एमसीसी पास भए स्वतन्त्र परराष्ट्र नीति गुम्छ


  •   बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) सहितका १० राजनीतिक दल तथा संगठनले एमसीसी खारेज गर्न सरकारसँग माग गरेका छन् ।

    Advertisement

    बुधबार संयुक्त वक्तव्य प्रकाशित गरी दश दलीय मोर्चाले एमसीसीलाई इण्डो प्यासिफिक रणनीतिको अंग भएको अमेरिकी राजदूतले नै स्पष्ट पारिसकेको बताउँदै त्यसलाई दृढतापूर्वक खारेज गर्नुपर्ने बताएका छन्।

    एमसीसी पारित गरिए नेपालको स्वतन्त्र परराष्ट्र नीति र सार्वभौमिकतामा समेत आँच पुग्ने वक्तव्यमा उल्लेख छ ।

    यस्तो छ संयुक्त वक्तव्यः
    हामी निम्नलिखित पार्टीहरुले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)लाई नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा असंलग्न परराष्ट्रनीति समेतका विरुद्ध भएको ठहर गर्दै त्यसलाई दृढतापूर्वक अस्वीकार गर्न माग गर्दछौं ।

    एमसीसी हिन्द प्रशान्त रणनीति (इण्डो प्यासिफिक स्टाटेजी)को अंग हो र त्यो तथ्यलाई स्वयं अमेरिकाका कतिपय मन्त्री, उच्च अधिकारी तथा नेपाल स्थित अमेरिकन राजदुतावासले पनि सार्वजनिक रुपमा स्पष्ट गरिसकेका छन् ।

    त्यसप्रकारको पृष्ठभूमिमा एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग नभएको बताउ“दै त्यसलाई संसदद्वारा पारित गराउन खोज्ने सरकारको प्रयत्नलाई हामीले कडा शब्दमा विरोध गर्दै त्यसको भत्र्सना समेत गर्दछौं ।

    एमसीसी पारित भयो भने नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ, हाम्रो देश अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुनपुग्ने छ र त्यसको (अमेरिकी साम्राज्यवादको) अखडा बन्न पुग्ने छ । त्यसको परिणामस्वरुप नेपालको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर प्रकारको आँच पुग्ने कुरा अवस्यम्भावी छ ।

    त्यसकारण नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा नेपालको परराष्ट्रनीति समेतमा आ“च पुग्न नदिन हामीले सम्पूर्ण जनता, राजनीतिक पार्टी, सांसद, संघसंस्था र व्यक्तिहरु समेतसित अपील गर्दछौं ।अन्तमा हामी निम्नलिखित पार्टीहरुले एमसीसीलाई फिर्ता लिन सरकारसित जोडदार माग गर्दछौं ।

    १. मोहनविक्रम सिंह, महामन्त्री, ने.क.पा. (मसाल)
    २. मोहन बैद्य (किरण), महासचिव, ने.क.पा. (क्रान्तिकारी–माओवादी)
    ३. सीपी मैनाली, महासचिव, ने.क.पा. (माले)
    ४. चित्रबहादुर के.सी., अध्यक्ष, राष्ट्रिय जनमोर्चा
    ५. सी.पी. गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
    ६. लोकनारायण सुवेदी, सहसंयोजक, नेपाल कम्युनिष्ट पार्टी
    ७. गोपाल किराती, अध्यक्ष, ने.क.पा. (माओवादी केन्द्र)
    ८. सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल
    ९. साध्यबहादुर भण्डारी, जनजागरण परिषद, नेपाल
    १०. केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त)

    बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.