• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘इजरायली जनसंहार’ विरुद्ध लुम्बिनीमा ५० हजार हस्ताक्षर संकलन गर्ने तयारी

"१२ जिल्लामा ७ दलको कार्यविभाजन "

  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • बुटवल । प्यालेस्टाइनी जनतामाथि इजरायलद्वारा भइरहेको ‘जनसंहार’ विरुद्ध लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा हस्ताक्षर संकलन गर्न थालिएको छ ।

    Advertisement

    २०९१ पुस १ गते राष्ट्रिय जनमोर्चा लुम्बिनीका अध्यक्ष बोमबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले प्रदेशका सबै जिल्लामा हस्ताक्षर संकलन गर्न कार्ययोजना बनाएको छ ।

    प्यालेस्टाइनीमाथि इजरायली जनसंहारविरुद्धको अभियान, लुम्बिनीका संयोजक बोमबहादुर खत्रीद्वारा जारी विज्ञप्तिमा बैठकमा सहभागी सात दललाई विभिन्न जिल्लामा संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

    प्रदेशबाट न्यूनतम ५० हजार जनाको हस्ताक्षर संकलन गर्ने अभियानको योजना छ ।

    यस्तो छ प्रेश वक्तव्य
    मिति २०८१/९/१ गतेका दिन प्यालिस्टनी माथि इजरायली नरसंहार विरुद्ध संयुक्त अभियान नेपालको लुम्बिनी प्रदेश स्तरीय बैठक राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष का. बोमबहादुर खत्रीको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    १) प्यालेटिनीमाथि इजरायली नरसंहार विरुद्ध लुम्बिनी प्रदेशका १२ ओटै जिल्लामा हस्ताक्षर अभियान सञ्चालन गर्ने ।

    २) प्रदेश भरिबाट न्यूनतन ५० हजार हस्ताक्षर संकलन गर्ने ।

    ३) हस्ताक्षर संकलनका लागि रुपन्देही जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी, नवलपरासी जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, कपिलवस्तु जिल्लामा नेकपा, नेसपा र जसपा, बाँकेमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी, बर्दियामा माओवादी केन्द्र र नेकपा, दाङमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राजमो, रोल्पामा माओवादी केन्द्र, राज मो र नेकपा पूर्वी रुकुममा माओवादी केन्द्र र एकीकृत समाजवादी, पाल्पामा एकीकृत समाजवादी, राजमो र माओवादी केन्द्र, गुल्मीमा माओवादी केन्द्र र नेकपा, अर्घाखाँचीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी र राजमो, प्युठानमा राजमो, माओवादी केन्द्र, क्रान्तिकारी कम्युनिस्ट पार्टीले संयोजन गर्ने ।

    ४) हस्ताक्षरका लागि आवश्यक तयारी गर्न पुस ३ र ४ गते सबै जिल्लाको बैठक बस्न बैठकमा उपस्थित सबै दलले आफ्नो पार्टीमा निर्देशन गर्ने र हस्ताक्षर अभियान २०८१ पुस १५ गते सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।

    बैठकमा सहभागी दल यस प्रकार रहेका छन् :
    १) राष्ट्रिय जनमोर्चा २) नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ३) नेपाल कम्युनिस्ट पार्टी ४) क्रान्तिकारी कम्युनिस्ट पार्टी ५ एकीकृत समाजवादी पार्टी ६) नेपाल समाजवादी पार्टी ७) जनता समाजवादी पार्टी ।

    बोमबहादुर खत्री
    संयोजक

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.