• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दाङमा अखिल (छैठौँ) ले लागुपदार्थ विरुद्ध कार्यक्रम गर्दै


  •   आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
  • दाङ देउखुरी । दाङमा अखिल (छैठौँ) ले लागुपदार्थ विरुद्ध अभियान गर्ने भएको छ ।

    Advertisement

    जिल्ला सचिव दिनेश रैदासको हस्ताक्षरमा २०८१ मङ्सिर २२  गते शनिबार जारी गरिएको प्रेस वक्तव्यमा यस्तो भनिएको हो ।

    यस्तो छ प्रेस वक्तव्यको पूर्णपाठ :

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौँ) जिल्ला समिति दाङको बैठक अध्यक्ष सेवक भट्टराईकोे अध्यक्षता तथा राजमो जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरुको जानकारीको लागी यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

    १. सङ्गठनको कामलाई प्रभावकारी बनाउन निम्न अनुसार पालिका इन्चार्ज तय गरिएको छ ।
    राप्ती गाउँपालिका प्रकाश भण्डारी, लमही नगरपालिका निर्मला खनाल, गढवा गाउँपालिका तुलसीराम भट्टर्राई, राजपुर गाउँपालिका मिना केसी, घोराही उपमहानगरपालिका प्रशंसा पुन, तुलसीपुर उपहानगरपालिका तुलसीराम भण्डारी, बंगलाचुली र दंगिशरण दिनेश रैदास, शान्तिनगर र बबईमा सेवक भट्टराई ।

    २. आगामी पुस १ देखि फागुन मसन्तासम्म तिन महिना निराशा , पलायन र लागुऔसध दुर्ब्यसनी विरुद्ध सङ्गठित बनौँ भन्ने मुल नारासहित निराशा , पलायन र लागुऔसध बिरोधि विद्यार्थी सचेतना अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

    ३. विद्यार्थीहरूको प्रतिभालाई विकास गर्ने योजनासहित आगामी वैशाखसम्म हाम्रो उद्घोष नामक मुखपत्र प्रकाशन गर्ने निणर्य भएको छ।

    ४. विद्यार्थीहरूको नेतृत्व विकास र सैद्धान्तिक , वैचारिक क्षमता अभिवृद्धिको लागि यहि मङ्सिर २८ देखि ३० गतेसम्म घोराहीमा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने निणर्य भएको छ।

    ५. अगामी फाल्गुन महिनामा शैक्षिक आन्दोलन, युवा पलायन , निराशा आदीका विषयमा सरोकारवाला सबैलाइ बोलाइ अन्तर्कृया कार्यक्रम गर्ने निणर्य भएको छ।

    ६. सङ्घीयताका विरुद्धमा आगामी चैत्र २४ देखि हुने राजमोकोे राजधानी केन्द्रित आन्दोलनलाई सहयोग गर्ने निर्णय भएको छ ।

    आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.