• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

वस्तुको गुणस्तर र लेबलिङ कार्यशाला गोष्ठी सम्पन्न


  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा उत्पादित वस्तुको गुणस्तर र लेबलिङसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

    घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजना २०८१ मङ्सिर २१ गते एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

    “उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि” मूल नाराका साथ सञ्चालन गरिएको कार्यशाला गोष्ठीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले उद्घाटन गर्नुभएको थियो ।

    सो अवसरमा प्रमुख थापाले समाजमा भौतिक विकास तीव्र गतिमा अघि बढे पनि, व्यक्तिगत रूपमा जति ठुला घर निर्माण गरिए पनि, आर्थिक रूपमा जति सम्पन्न भए पनि मानिस आफ्नो अन्तरआत्मादेखि हसिलोखुसिलो हुन नसक्ने हो भने भौतिक विकासले मात्रै कुनै सार्थकता राख्न नसक्ने बताउनुभयो ।

    पालिकाले कृषि उत्पादन, पशुपालन र पर्यटनलाई प्रमुख आर्थिक आर्जनको लक्ष्यका रूपमा लिएको र उक्त लक्ष्यलाई पछ्याउँदै अघि बढ्ने बताउँदै उहाँले वडा नम्बर १० को सेङलेङ–पाथिभरा मन्दिरमा होमस्टे सञ्चालनका लागि विभिन्न तालिम सम्पन्न भएको बताउनुभयो ।

    अर्घाखाँची जिल्लाको सबैभन्दा उच्च टापु वडा नम्बर ९ मसिनाको लेक जानका निम्ति सिढी निर्माण, पोखेडाँडामा पार्क निर्माण र भूमेमन्दिरलाई धार्मिक पर्यटनको रूपमा अघि बढाई आन्तरिक आयवृद्धि गर्दै पालिका अघि बढेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, भूमिकास्थान–८ का वडाध्यक्ष राजकुमार थापा, सहकारी शाखा प्रमुख शङ्कर अधिकारी र पत्रकार नवीन केसिले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै यी र यस्ता कार्यक्रमले आफूले प्रयोग गर्ने सामग्रीको गुणस्तर र लेबलिङ थाहा पाउँने हुदा यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका जनतालाई फाइदा हुने दाबी गर्नुभयो ।

    कार्यक्रममा भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, भूमिकास्थान नगरपालिका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसाल, विभिन्न शाखाका प्रमुख, भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा सञ्जालका संयोजक टेकराज भुसाललगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा खाद्य प्रविधि गुण नियन्त्रण कार्यँलयका खाद्य निरक्षिक सरोज खनाल र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख दुर्गा न्यौपानेले उत्पादित वस्तुको गुणस्तर र लेब्लिङ सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

    शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.