• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

“कचहरी” कथासङ्ग्रहमाथि पाठक प्रतिक्रिया कार्यक्रम


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • नेपालगञ्ज । कल्पना फाउन्डेसन नेपाल साहित्य विभागले पठन संस्कृतिको विकासको लागि भन्दै पाठक प्रतिक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    २०८१ मङ्सिर ५ गते खजुराको ज्ञानोदय माविमा फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको पाँचौँ कृति “कचहरी” कथासङ्ग्रहसित सम्बन्धित रहेर सो कार्यक्रम सम्पन्न भएको हो ।

    फाउन्डेसनको साहित्य विभाग संयोजक लेकप्रसाद प्याकुरेलको अध्यक्षता र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम अघि बढेको थियो ।

    कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ शशिराम कार्की, खजुरा वडा नं. ३ का वडाअध्यक्ष पूर्णबहादुर भण्डारी, फाउन्डेसनकी संथापक अध्यक्ष पौडेल, खजुरा प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य माधव शर्मा, ज्ञानोदय नमुना मावि शिक्षक अभिभावक सङ्घका अध्यक्ष मानबहादुर भण्डारी, ज्ञानोदय नमुना माविका प्रअ तथा फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटा, वरिष्ठ गजलकार खगेन्द्र गिरी, भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्यद्वय भरतबहादुर रानाभाट, चन्द्रावती अधिकारी, साहित्यकारहरू भीम प्रज्ज्वल, भीमबहादुर शाही, इन्दिरा गौतमका साथै दर्जन बढी माध्यमिक विद्यालयबाट आएका शिक्षक–विद्यार्थीसहित २५ जनाले कथासङ्ग्रह “कचहरी” बारे प्रतिक्रिया व्यक्त गरेका थिए ।

    साहित्य विभाग सदस्य बोधराज प्याकुरेलको सञ्चालन र कोपिला ज्ञानोदय बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख चरित्रा शाहद्वारा स्वागत मन्तब्य राखिएको उक्त कार्यक्रममाथि ऋषिराम सापकोटाले प्रकाश पारेका थिए ।

    प्रतिक्रियामा सहभागी पाठकले कचहरीमा समावेश १५ ओटा कथाले समाजमा व्याप्त गरिबी, लैङ्गिक विभेद, कुरीति कुसंस्कार, बेरोजगारी ,जातीय विभेद, वृद्धावश्थाका समस्या, दाइजो प्रथा, पुनर्विवाह, बालशोषण, महिला हिंसा जस्ता घटनाको यथार्थ चित्रण गरिएको, समाजमा भए गरेका गलत अभ्यासको आलोचना गर्दै त्यसको सुधारका पक्षमा केही सुझावसमेत सुझाइएका कारण कृति आलोचनात्मक यथार्थवादका कोणबाट पनि महत्त्वपूर्ण साबित भएको विचार प्रस्तुत गरिएको थियो ।

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.