• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नारायणकाजी भन्छन् : भुटानी प्रकरणमा आरजु राणामाथि अनुसन्धान हुने भएपछि सरकार ढालियो


  •   बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा आरजु राणामाथि अनुसन्धान हुने भएपछि सरकार ढालिएको जिकीर गरेका छन् ।

    Advertisement

    सेतोपार्टीलाई दिएको एक अन्तर्वातामा श्रेष्ठले सो प्रकरणमा समातिएका बेचन झासँग राणाको साँठगाँठ रहेको पनि दाबी गरेका छन् ।

    नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएका तत्कालीन गृहमन्त्री श्रेष्ठले आरजु राणा पनि अनुसन्धानको दायरामा ल्याउन लागेका संकेत गरे ।

    ‘तपाईंलाई पनि भ्रष्टाचारीलाई कारबाही गर्न थालेको भएर सरकारबाट हट्नुपर्‍यो भन्ने लाग्छ ?’ भन्ने प्रश्नमा श्रेष्ठले जवाफ दिएका छन्, ‘एउटा कारण हो।’

    आफ्नो दाबीलाई पुष्टि गर्न श्रेष्ठले अगाडि भनेका छन्, ‘दुइटा घटना बताउँछु। म गृहमन्त्री हुँदा, नक्कली भुटानी शरणार्थी प्रकरणका एक अभियुक्त बेचन झालाई पनि बनाएका थियौं। उनी कहाँ छन् भनेर हामीले पत्ता लगायौं र सो ठाउँको सरकारलाई झा फरार अभियुक्त भएकाले हामीलाई दिन अनुरोध गर्‍यौं। यस्तो अनौपचारिक अनुरोध र सहयोगको प्रक्रिया अघिपछि पनि आपसी समझदारी हुन्छ। तर झाको मामिलामा उनीहरूले दिएनन्। पछिल्लो समय झालाई अरू नै विविध प्रक्रियाबाट पक्राउ गरियो। अघिल्लो दिन, दुई जना पक्राउ परे। भोलिपल्ट कांग्रेसका एक जना नेता बालकोट जानुभयो।’

    प्रश्नकर्ता फेरि सोध्छन्, ‘एकजना नेता भन्दा पनि नाम नै भन्नु न।’

    श्रेष्ठको जवाफ छ, ‘अहिलेको परराष्ट्रमन्त्रीज्यू (आरजु राणा देउवा)। त्यसपछि पर्सिपल्ट उहाँहरू एउटा व्यवसायीको घरमा बैठक बस्नुभयो। त्यहाँ सरकार बनाउने समझदारी बनाउनुभयो। त्यसको भोलिपल्ट सरकार बनाउनुभयो। ‘सिकवेन्स’ त ठ्याक्कै देखिन्छ।’

    सो विषय ‘संयोग मात्रै हुन सक्छ नि’ भन्ने पत्रकारको जिज्ञासामा श्रेष्ठको जवाफ छ, ‘संयोग पनि त्यही दिनको भोलिपल्ट कसरी भयो के ? एक दिन अघि भएको भए पनि हुन्थ्यो नि !’

    यो विषय अनुसन्धानकै क्रममा रहेकोले थप भन्न नमिल्ेन पनि श्रेष्ठले बताएका छन् ।

    उनले भनेका छन्, ‘म यसबारे थप भन्न चाहन्नँ। किनभने यो अनुसन्धानमै भइरहेको कुरा हो। म आफै सरकारमा गृहमन्त्रीका हैसियतले यो केसको मूल अनुसन्धानकर्ताको नेतृत्वदायी भूमिकामा भएकाले मैले धेरै भन्न मिल्दैन। तर सबै कुरा अनुसन्धानमा थियो।’

    बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.