• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘भारतले लखेट्छ नेपालले ढोका थुन्छ, सीमामा अलपत्र नेपाली कहाँ जाने ?’


  •   सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकार आफ्ना नागरिकप्रति क्रुर बन्दै गएको आरोप लगाउनुभएको छ । संघीय संसद अन्तर्गत राज्यको निर्देशक सिद्वान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सोमबारको बैठकमा सांसद पौडेलले आफ्ना धारणा राख्दै भारतीय क्वारेन्टिनबाट नेपालीहरु निकालिने र नेपालले घर आउन नदिने गर्दा सीमा क्षेत्रमा धेरै नेपालीको विचल्ली भएको बताउनुभयो ।

    Advertisement

    भारतको उत्तराखण्डस्थित हल्द्वानीको क्वारेन्टिनमा बसेका १७ जना नेपालीहरुलाई त्यहाँबाट निकालेको प्रशंग उल्लेख गर्दै पौडेलले भन्नुभयो, ‘अब तिमिहरुलाई खान दिन सक्दैनौं भनेर निकालिएका ति नेपाली मजदुर हल्द्वानीबाट हिँडेर कञ्चनपुरको महाकाली नगरपालिका बाबाथान भन्ने ठाउँमा पुगे ।

    तर त्यहाँबाट पनि फर्काइयो । फेरि फर्केर भारतको बनबासामा पुगे , त्यहाँ भारतीय प्रहरीले जंगलमा लगेर ति नेपालीलाई कुटपिट गरेका छन् ।’

    पौडेलले नेपाली नागरिकलाई भारतले आफ्नो देशमा बस्न नदिने र नेपालले पनि आउन नदिने हो भने उनीहरु कहाँ जान्छन् भनेर प्रश्न पनि गर्नुभयो ।

    यस्तै उहाँले कैलालीको सिमाक्षेत्र पलियाको क्वारेन्टिनमा बसेका दुई सय जना नेपाली मजदुरलाई १ छाक मात्र खाना दिएर क्वारेन्टिनबाट जान दबाब दिएको स्मरण पनि गराउनुभयो ।

    भारतमा नेपालीको विचल्ली भएका उदाहरणसहित प्रस्तुत हुनुभएकी पौडेलले जो बेखर्चि छन्, जसको अत्यन्त दयनीय अवस्था छ, सरकारले तत्काल तिनीहरुलाई प्राथमिकताका आधारमा आफ्नो देशमा ल्याएर व्यवस्थापन गर्न माग गर्नुभयो ।

    बैठकमा पौडेलले भारतले जसरी नेपाली भूमि अतिक्रमण गरेको छ, त्यसरी नै जवाफदिनुपर्ने बताउँदै लिपुलेकको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न सरकारसँग माग गर्नुभयो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थिति रहेको समिति बैठकमा विभिन्न सांसदहरुले आआफ्नो धारणा राखेका थिए ।

    यो पनि पढ्नुहोस्ः

    भारतमा खान नपाएर एक नेपालीको मृत्यु, नेपालीलाई क्वारेन्टिनबाट निकालिएको विरोधमा स्थानीय नेता धर्नामा

    सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.