• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतमा खान नपाएर एक नेपालीको मृत्यु, नेपालीलाई क्वारेन्टिनबाट निकालिएको विरोधमा स्थानीय नेता धर्नामा


  •   शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
  • महेन्द्रनगर । भारतका विभिन्न स्थानमा नेपालीहरुलाई क्वारेन्टिनबाट निकालिएको भन्दै भारतीय कांग्रेस नेता कञ्चनपुरसँग सीमा जोडिएको खटिमामा धर्ना बसेका छन् ।

    Advertisement

    भारतीय कांग्रेस पार्टीका उत्तराखण्ड प्रदेश माहासचिव भुवन कापडी नेपालीहरुलाई खानपिनको व्यवस्थापन गर्न माग गर्दै धर्नामा बसेका हुन् । उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेन्टिनबाट डेढ सय बढी नेपालीहरु निकालिएपछि उनीहरुको विचल्ली भएको छ ।

    रुद्रपुर र काशीपुरमा १४ दिन क्वारेनिन्टनमा बसेपछि निकालिएका नेपालीहरु झण्डै सय किमी पैदल हिँडेर नेपालको सिमाना कञ्चनपुरको महाकाली नगरपालिका –७ बाबाथान पुगेपनि त्यहाँबाट प्रवेश नपाएपछि फेरि हिँडेर १५ किलोमिटर परको खटिमा पुगेका छन् ।

    हिँड्दाहिँड्दै थाकेर लखतरान परेका नेपालीहरु कैयौं दिनदेखि खान नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले आउन नदिने र भारत सरकारले बस्न नदिने दोसाँधमा नेपालीहरु मर्नु न बाँच्नुको अवस्थामा पुगेको पीडितहरुले बताएका छन् ।

    तस्बिर : लक्ष्मण तिवारीकाे फेसबुकबाट ।

    खटिमा पुगेका झन्डै डेढ सय नेपालीहरुलाई हाल कापडीले नै खानपिनको ब्यवस्था मिलाएका छ्न् ।

    भारतका विभिन्न स्थानमा रहेका क्वारेन्टिनबाट नेपालीलाई निकालिएको र खानपिन बन्द गरिएको समाचार आइरहेका छन् । हालै उत्तराखण्डस्थित हलद्वानीको क्वारेन्टिनबाट १७ जना नेपालीलाई निकालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

    यस्तै, उत्तरप्रदेशस्थित पलियामा रहेको क्वारेन्टिनमा पनि नेपालीलाई एक छाक मात्रै खान दिने गरिएको छ । भारतमा समस्यामा परेका नेपालीहरु घर आउन अनुनय विनय गरिरहँदासमेत सरकारले वास्ता गरेको छैन ।

    यसैबीच, भारतमा खाना नपाएर धनगढीका एक युवकको मृत्यु भएको छ। दिल्ली आजातपुरमा रहेको ट्रान्सपोर्ट सेन्टरमा सवारी चालकको काम गर्दै आएका धनगढीका युवकको मृत्यु भएको हो । दिल्लीमा रहेका नेपालीहरुका अनुसार उनको नाम रवि हो । थर भने खुलेको छैन ।

    सुदूरपश्चिम समाज भारतका पदाधिकारीहरुले पनि सामाजिक सञ्चाल मार्फत खाना नपाएर उनको मृत्यु भएको जानकारी दिएका छन्। दिल्लीस्थित नेपाली दूतावासले पनि एक नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । तर मृत्युको कारण भने खुल्न नसकेको दूतावासले जनाएको छ ।

    शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.