• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

जनमैत्री सहकारीको तेस्रो साधारणसभा सम्पन्न


  •   मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
  • तानसेन । पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नं. ४ स्थित जनमैत्री कृषि सहकारीको तेसो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    Advertisement

    वडाअध्यक्ष सोमकुमार काकीृको प्रमुख आतिथ्यमा २०८१ असोज १४ गते आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    संस्थाका अध्यक्ष वीरेन्द्र मिदुनको अध्यक्षता तथा सचिव रूपा रानाको सञ्चालनमाअघि बढेको साधारणसभाको उद्घाटन प्रमुख अतिसमेत रहनुभएका कार्कीले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

    सो अवसरमा उद्घाटन मन्तव्य राख्दै उहाँले सहकारीमा भएका समस्या पहिचान गरी सेयर सदस्य आफै स्वनियमन, स्वालम्वन, स्वउत्तरदायी भएर काम गरे संस्थामा समस्या नआउने दाबी गर्नुभयो ।

    कृषि सहकारीले उत्पादनमा जोड दिई सदस्यलाई आत्मनिर्भर बनाउन संस्थाले पहल गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    राष्ट्रियगान र सहिदको सम्मान एक मिनेट मौनधारण गरी अघि बढेको सो कार्यक्रममा कोषाध्यक्ष गिमिसरा गाहा आलेले आर्थिक प्रतिवेदन र आन्तरिक लेखा सुपरीवेक्षण समितिका संयोजक हेमा सारूले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा असल ऋणि, बचत कर्ता तथा एस.ई.ई. र कक्षा १२ उत्तीर्ण हुने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

    साधारणसभाले आगामी तीन वर्षको लागि नयाँ सञ्चालक समिति चयन गरेका छ । समितिमा अध्यक्षमा वीरेन्द्र मिदुन, उपाध्यक्षमा शान्ति श्रीनेत, सचिवमा दीपा आले, सहसचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा कमला सारू तथा सदस्यहरू धनबहादुर गाहा, ओमबहादुर राना, इच्छा विक र मनिषा चित्रे रहनुभएको छ ।

    त्यस्तै, लेखा संयोजक हेमा सारू तथा सदस्यमा गिमिसरा आले र समर खाम्चा रहनुभएको छ ।

    मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.