नवलपुर । राष्ट्रिय जनमोर्चा नवलपरासी (पूर्व) ले जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
Advertisement
स्थानीय जनताका समस्याहरूलाई समेटी राजमोले स्थानीय तहमा ज्ञापन पत्र बुझाएको हो ।
यसअघि जिल्लाका अन्य पालिकामा पनि ज्ञापन पत्र बुझाएको राजमो नवलपुरले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाले देशभर नै स्थानीय, जिल्ला तथा राीष्ट्रय समस्याहरू समेटी सरकारको ध्यानाकर्षण गराइरहेको छ ।
