• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राप्ती गाउँपालिकाको बजारमा वाणिज्य विभागको अनुमगन


  •   बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
  • अशोक खनाल, भालुवाङ (दाङ) ।

    Advertisement

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले मङ्गलवार र बुधबार गरी दुई दिन राप्ती गाउँपालिका क्षेत्रको बजार अनुगमन गरेको छ ।

    राप्ती गाउँपालिका, इलाका प्रशासन कार्यालय लमही र खाद्य प्रविधि तथा गुणनियन्त्रक डिभिजन कार्यालय तुलसीपुर दाङको समन्वयमा राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र ८ नम्बर वडाका बजार क्षेत्रको अनुगमन गरिएको हो ।

    ३० ओटा पसलको अनुगमन गर्दा १७ ओटा विभिन्न प्रकृतिका पसल कारबाहीमा परेका छन् । कारबाहीस्वरूप ती पसललाई पाँच हजारदेखि ५० हजार रुपैयाँ सम्मको जरिवाना गरिएको छ । त्यस्तै, केही पसलबाट म्याद नाघेका सामान बरामद गरी सामान्य निर्देशनसमेत दिइएको छ ।

    आसन्न चाडपर्वमा खाद्य र गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने, म्याद नाघेका सामान बिक्री गर्ने, मूल्यसूची नराखेको, लेबल नराखेको, बिलिङ प्रक्रिया नमिलेको १७ ओटा पसलबाट २ लाख ९० हजार जरिवाना गरिएको छ भने १९ ओटा पसलबाट ५० हजार आठ सय तीन रुपैयाँ बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमिक्त कार्यालय प्रमुख विष्णुप्रसाद धितालले जानकारी दिनुभयो ।

    जरिवाना गरिएका पसलमा राप्ती–२ लालमटिया स्थित मस्टमाक्रे रिजाल राइस एन्ड आयल मिलबाट ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    त्यसैगरी वडा नम्बर १ भालुवाङ पुल्चोकस्थित पोख्रेल किराना पसल, रिजाल खाद्य भण्डार, अनुज इन्टरप्राइजेजबाट क्रमशः २०/२० हजार, वडा नम्बर २ को लालमटिया बजारस्थित भुसाल सप्लायर्स, आशिर्वाद किराना एन्ड कोल्ड स्टोरबाट क्रमश २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    एवम् प्रकारले वडा नम्बर ४ का मौरीघाटस्थित शरद जनरल स्टोर, प्रशिद्धि एग्रो एन्ड प्रोसेसिङ प्रालिबाट क्रमशः २०/२० हजार रुपैयाँ, वैष्णवी जनरल गल्ला तथा मदिरा खुद्रा पसल, दाजुभाइ किराना पसलबाट क्रमश १०/१० हजार रुपैयाँ र सोही वडाकै शाही सप्लायर्सबाट ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    यसैबिच, वडा नम्बर ८ को पिपरीस्थित वर्षा किराना एन्ड कस्मेटिक पसलबाट २० हजार, सोही वडाकै बिजौरीस्थित न्यू ज्ञवाली जनरल स्टोरबाट १० हजार, सोही वडाकै पिपरी स्थत गुप्ता किराना पसल, अरुण ट्रेडर्सबाट १०/१० हजार रुपैयाँ जरिवाना गरिएको छ । वडा नम्बर ५ को सन्तोष गल्ला एन्ड किराना पसलबाट ५ हजार र वडा नम्बर ६ को पत्थरगढवास्थित चौधरी गल्ला एन्ड किराना पसलबाट २० हजार रुपैयाँ जरिवना गरिएको निमित्त कार्यालय प्रमुख धितालले बताउनु भयो ।

    जरिवाना गरिएका पसलका सञ्चालकलाई एक हप्ताभित्र राष्ट्रिय वाणिज्य बैङ्कमार्फत जरिवाना रकम भुक्तानी गर्न निर्देशन दिएको निमित्त कार्यालय प्रमुख धितालले बताउनुभयो । दसैँ तिहार जस्ता चाडपर्वका बेला कृत्रिम अभाव, कालोबजारी र मूल्य नियन्त्रण रोक्नका लागि सार्वजनिक बिदाका दिनमा समेत विभागले बजार अनुगमनको कामलाई तीव्रता दिएको छ ।

    बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.