• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सदस्यता नामावली सार्वजनिक गरी निर्वाचन सुनिश्चित गर्न प्रगतिशीलको माग


  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको सदस्यता नामावली यथाशीघ्र सार्वजनिक गरी निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

    Advertisement

    नेपाल पत्रकार महासङ्घले आज प्रेसविज्ञप्ति जारी गरी आगामी असोज ५ गते निर्वाचनको मिति सार्वजनिक गरेपछि प्रगतिशीलको सो धारणा सार्वजनिक भएको हो ।

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ भदौ १६ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले आफूहरू यथाशीघ्र निर्वाचनको पक्षमा भएको स्पष्ट पारेको छ ।

    वक्तव्यमा सुर्खेत साधारणसभाको शुद्धीकरण मापदण्डअनुसार पहिला सदस्यता नामावली सार्वजनिक गरेर मात्रै निर्वाचन सुनिश्चित हुन सक्ने बताइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “नेपाल पत्रकार महासङ्घले आजै प्रेसविज्ञप्ति जारी गरी आगामी २०८१ असोज ५ गते सबै तहको निर्वाचन घोषणा गरेकोप्रति हाम्रो सङ्गठन प्रगतिशील पत्रकार सङ्घ, नेपालको गम्भीर ध्यान आकर्षण भएको छ ।

    हाम्रो सङ्गठन पत्रकार महासङ्घको यथाशीघ्र निर्वाचन हुनुपर्ने मान्यता राख्दछ । त्यसैले छिटोभन्दा छिटो सबै तहको निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्व चयन हुनुपर्ने आवश्यकतामा हामी जोड दिन चाहान्छौँ ।

    यसपटकको निर्वाचनको मुख्य विवादको विषय सदस्यता शुद्धीकरणपछि हो भन्ने सर्वविदितै छ । पत्रकार महासङ्घ र विभिन्न पत्रकार सङ्गठनमाझ पटक पटक सम्पन्न भएका छलफलमा पहिला सुर्खेत साधारणसभाको सदस्यता शुद्धीकरण मापदण्डअनुसार सदस्यता नामावली सार्वजनिक गर्ने र त्यसपछि मात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने विषयमा सर्वसम्मती थियो तर अहिले महासङ्घले यो तरिका अपनाएको छैन । यस प्रकार सदस्यताको विषय टुङ्गो नलगाई गरिएको निर्वाचन मिति प्रचारबाजी मात्रै नहोस् भन्ने हाम्रो अपेक्षा छ । यस प्रकारको विशिष्ट परिस्थितिमा हाम्रो सङ्गठन यथाशीघ्र मतदाता नामावली सार्वजनिक गर्नुपर्ने माग राख्दछ ।”

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.