• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चेन्नै उत्तरमा मूल प्रवाहको एरिया सम्मेलन


  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • चेन्नै (भारत) । चेन्नैमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    सेप्टेम्बर १, २०२४ का दिन मूल प्रवाह चेन्नै उत्तर नगर समितिअन्तर्गत अल्बरपेट एरिया समितिको पन्ध्रौँ सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनको उद्घाटन चेन्नै उत्तर नगर समितिका वरिष्ठ मानबहादुर केसीले तालीको गडगडाहटबिच गर्नुभएको थियो ।

    सम्मेलनमा दक्षिण भारत क्षेत्रीय विद्यार्थी विभाग कोषाध्यक्ष मिलन शर्मा, महिला विभागकी मीनाकुमारी केसी, चेन्नै दक्षिण नगर समितिका सदस्य कमल बस्यालको आतिथ्य रहेको थियो ।

    सम्मेलनमा दक्षिण भारत क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल, चेन्नै दक्षिण नगर समितिका सदस्य कमल बसेल, विद्यार्थी विभाग क्षेत्रीय कोषाध्यक्ष मिलन शर्मा, महिला विभाग मीनाकुमारी केसी, चेन्नै उत्तर नगर समितिका सदस्य धनबहादुर जिएमलगायतले शुभकामना दिनुभएको थियो ।

    रवि अधिकारीको अध्यक्षता, कोटिप्रसाद पोख्रेलको सञ्चालन र विष्णुबहादुर थापाक्षेत्रीले स्वागतसँगै सम्मेलनको घोषणासभा सम्पन्न भएको थियो ।

    अध्यक्षमा केसी

    घोषणासभाको समापनलगत्तै सम्मेलननको बन्दशत्र सुरु भएको थियो । काशीराम शर्माद्वारा प्रस्तुत प्यानल पारित भएपछि कोटिप्रसाद पोखरेलले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सम्मेलनले मानबहादुर केसी अध्यक्ष रहनुभएको ११ पूर्ण, दुई वैकल्पिक र दुई सल्लाहकारसहित १५ जनाको एरिया समितिको घोषणा क्षेत्रीय कोषाध्यक्ष पौडेलले घोषणा गर्नुभएको थियो ।

    समितिको उपाध्यक्षमा धनबहादुर जिएम, सचिवमा विष्णबहादुर थापाक्षेत्री, सहसचिवमा पदम गिरी र कोषाध्यक्षमा रवि अधिकारी रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा विष्णुबहादुर सुनार, नेत्रप्रसाद शर्मा, कोटिप्रसाद पोख्रेल, काशीराम शर्मा, गायत्री खड्का र तिलकसिंह केसी रहनुभएको छ ।

    समितिको वैकल्पिक सदस्यमा देवी थापाक्षेत्री र वसन्ती खत्री तथा सल्लाहकारमा मीना केसी र सीता शर्मा चयन हुनुभएको छ ।

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.