• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दाङको राप्तीमा अखिल (छैठौं) को भेला


  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • अशोक खनाल, भालुबाङ ।
    “सम्पूर्ण वामपन्थी, प्रगतिशील र देशभक्त विद्यार्थी एक होऔँ” मूल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) राप्ती गाउँपालिकाको दोस्रो भेला सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो ।

    अशोक खनालको अध्यक्षता, धुर्व बेल्बासेको संचालन र प्रेमलाल चौधरीको स्वागत मन्तब्य र सहिद प्रति एक मिनेट मैनधारण गरि सुरुभएको दोस्रो
    भेलालाई अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल, अखिल नेपाल शिक्षक सङ्घका दाङका कोषाध्यक्ष रामकृष्ण पौडेल, जातीय समता समाज राप्तीका अध्यक्ष हरिप्रसाद सुनार, राष्ट्रिय जनमोर्चा राप्तीका कावा अध्यक्ष बाबुराम थापा, भालुवाङ होटल व्यवसायी समितिका उपाध्यक्ष पुनाराम भुसाल, रक्तिम सांस्कृतिक दाङको कोषाध्यक्ष विक्रम पाण्डे, अखिल नेपाल महिला सङ्घ राप्तीका सचिव एवम् राप्तीका सदस्य चम्फा भुसाललगायतले शुभकामना दिनुभएको थियो ।

    अध्यक्षमा खनाल
    भेलाले अशोक खनाल अक्ष्यक्ष रहनुभएको १५ पूर्ण चार वैकल्पिक गरी १९ सदस्यीय अनेरास्ववियु (छैठौं) राप्तीको गाउँपालिका स्तरीय समिति गठन गरिको छ ।

    समितिको उपाध्यक्षमा अमृता पौडेल, सचिवमा भूपेन्द्र परियार, सहसचिवमा रचना चौधरी र कोषाध्यक्षमा विकास विष्ट क्षेत्री चयन हुनुभएको छ ।
    त्यस्तै, सदस्यमा सैरव पोख्रेल, विपिन चौधरी, मानव चौधरी, आदित्य आचार्य, उषा सुवेदी, मणि पौडेल, निराजन शर्मा, रिना चौधरी र प्रतिक्षा चौधरी रहनुभएको छ ।

    विवेक भुसाल, मनिस भट्टराई, लक्ष्मणदेव पाण्डे र स्मृति कुमाल वैकल्पिक सदस्य रहनुभएको सो समितिको सल्लाहकारमा ध्रुव बेल्बासे, ऋषि सुवेदी, सङ्गता भैयामगर, जीवन गिरी र विनोद बेल्बासेलाई चयन गरिएको छ ।

    भेलालाई प्रमुख अतिथि तथा अखिल (छैठौं) का अध्क्षय देवेन्द्र कुँवर, अखिल नेपाल शिक्षक सङ्घ दाङका अध्यक्ष रुमालप्रसाद बसेल, अखिल (छैठौं) दाङका पूर्व अध्यक्ष वसन्त आचार्य, राजमो दाङदेउखुरीका सचिव वसन्तराज पौडेल, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिवालय सदस्य महेश रिजाललगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.