• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दाङमा तिजमिलन तथा प्रशिक्षण भेला


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।

    Advertisement

    दाङमा प्रगतिशील तिजमिलन तथा प्रशिक्षण भेला सम्पन्न भएको छ ।

    अखिल नेपाल महिला सङ्घको आयोजनामा २०८१ भदौ ११ गते मंगलबार घोराहीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि महिला सङ्घकी केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष पूर्णिमा आचार्यले हुनुहुन्थ्यो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै तिज पर्व महिलासित सम्बन्धित चाड भएको भन्दै भड्किलो, विकृति र विसङ्गतिबाट जोगाउन सुझाव दिनुभयो ।

    उहाँले सबै चार्डपर्वलाई सांस्कृतिक अनुशासन र आपसी सद्भाव कायम राख्दै मनाउनुपर्ने धारणा उहाँको थियो ।

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अहिले तिज मनाउने नाममा आभूषण प्रदर्शनीको विकृति बढेकाले त्यसको अन्त्य हुनुपर्ने र यो पर्वलाई महिला अधिकार र समानताको पर्वको रूपमा मनाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पूर्वकेन्द्रीय सदस्य रामबहादुर जिएम, अखिल नेपाल किसान महासङ्घ दाङका सचिव मनिराम खनाल, अखिल नेपाल शिक्षक सङ्घ दाङका सहसचिव उमाकला खनाल, जातीय समता समाज दाङका सहसचिव पोषण नेपाली र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष सुरेश पाण्डेलगायतले मन्तव्य राख्नुभएको थियो ।

    घोराही नगर अध्यक्षमा भट्टराई

    भेलाले वसन्ता भट्टराईको अध्यक्षतामा १५ सदस्यीय घोराही नगर समिति गठन भएको छ ।

    समितिको उपाध्यक्षमा सुशीला नेपाली, सचिवमा आशा किरण, सहसचिवमा गोमा पुनमगर र कोषाध्यक्षमा शारदा रावत चयन हुनुभएको छ ।

    त्यस्तै, सदस्यमा चुमा खरेल, यमसरी घर्ती, पदमा थापा, सावित्रा घर्ती, मीना खत्री, लक्ष्मी पुन, विपना आचार्य, लक्ष्मी खनाल, पुष्पा बस्नेत र खिमा दमाई रहनुभएको छ ।

    भेलाले हीरा खनाल, देवा पाण्डे, लुमा कालाथोकी, कमला गिरी र सीता खनाललाई सल्लाहकारमा चयन गरेको छ ।

    कार्यक्रममा राजमो जिल्ला सदस्य मेघराज भट्टराई, अखिल (छैठौँ) दाङका सचिव दिनेश रैदास, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार सुशीला पोख्रेललगायतको आतिथ्य रहेको थियो ।

    महिला सङ्घ घोराही नगर समितिकी अध्यक्ष हीरा खनालको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य वसन्ता भट्टराईले र सञ्चालन कृष्णा रानाले गर्नुभएको थियो ।

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.