• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

फटाहाको व्यवस्थालाई श्रमजीवीले भत्काउनुपर्छ : पुनमगर


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, सोलन (भारत) ।
    ‘यो फटाहाको व्यवस्थालाई श्रमजीवीले भत्काउनुपर्छ’ उपर्युक्त धारणा मूल प्रवाह अखिल भारत नेपाली समाजका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगर हो ।

    Advertisement

    अगस्त १८, २०२४ का दिन आयोजित मूल प्रवाह सोलन नगर समितिको नवौँ सम्मेलनलाई सम्वोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    प्रमुख अतिथि पुनले वर्गसङ्घर्ष प्रवासी नेपाली श्रमजीवीको बिचबाट उठाउनुपर्ने धारणा राख्नु भयो ।

    हिमाचलमा डोमिसाइल सर्टिफिकेट समस्याले गर्दा नेपालीको रासनकार्ड, आधारकार्ड र बैङ्क एकाउन्ट जस्ता जरुरी दस्तावेजको अभावमा स्वास्थ्य, शिक्षा र रोजगार नराम्ररी प्रभावित बनिरहेको उहाँले औल्याउनुभयो ।

    पुनले थप्नुभयो– ‘मूल प्रवाहले नेपालीको हकहितको संरक्षणको पक्षमा साङ्गठानिक, कानुनी लडाइँ लडिरहको छ र लडिरहने छ ।’

    घोषणासभा पूर्व गगनभेदी नारा लगाउँदै दर्जनौँ नेताकार्यकर्ता, समर्थक, शुभचिन्तकले सहरमा मार्चपास गरेको थिए ।

    बलजितसिंह बाबाको अध्यक्षता तथा भूवन केसीको सञ्चालनमा सम्मेलनको बन्दशत्र सम्पन्न भएको थियो । बन्दशत्रमा भूवन केसीले प्रगति प्रतिवेदन र ठाकुर पन्थले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    अध्यक्षमा पन्थ

    मूल प्रवाहका केन्द्रीय सदस्य नेत्र गुरुङले सम्मेलनद्वारा निर्वाचित समितिको घोषणा गर्नुभएको थियो ।

    सम्मेलनले ठाकुर पन्थ अध्यक्ष रहनुभएको १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहित २५ सदस्यीय नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा भगतराम बस्नेत, सचिवमा मनबहादुर महर, सहसचिवमा धर्मसिंह डगार र कोषाध्यक्षमा रामकुमार बुढा रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा शोभाखर पन्थ, भूवन केसी, रतन केसी, गङ्गाराम छन्त्याल, दिलिप पुन, सन्निकुमार र राम बहादुर रहनुभएको छ ।

    त्यसैगरी, वैकल्पिक सदस्यहरूमा धनबहादुर, भीमबहादुर, देवेन्द्र पन्थ, ज्ञानप्रसाद भुसाल र अनिल शाही रहनुभएको छ ।

    सम्मेलनले ओमप्रकाश, सावन कुमार, सुन्दर सिंह, पारस, ओम बहादुरलगायतलाई सल्लाहकारमा चयन गरेको छ ।

    नवनिर्वाचित समितिलाई मूल प्रवाहका केन्द्रीय सदस्यहरू शोभाखर पन्थ, तिलक पौडेल र खिमराज चालिसे, सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिकी सदस्य जुना चालिसे, केन्द्रीय सांस्कृतिक विभागका बिनु नेपाली, हिमाचल राज्य समितिका चिन्ताबहादुर पुन, सीताराम बुढा, सोहनलाल ओली, परमाणुका कुमराज पुन, चन्डिगढका लीला विक, रामपुरका गगन ओली र धनिराम सान्दिललगायतले बधाई दिनुभएको थियो ।

    घोषणासभा भूवन केसीको सञ्चालन तथा बलजितसिंह बाबाको अध्यक्षतामा सम्पन्न भएको थियो भने शोभाखर पन्थ र सांस्कृतिक विभागका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.