• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सडक दुर्घटना न्युनीकरण गर्न अन्तरक्रिया कार्यक्रम


  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित
  • अशोक खनाल भालुवाङ (दाङ) ।

    Advertisement

    बढदो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि दाङको भालुवाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

    राप्ती उद्योग बाणिज्य सङ्घ भालुवाङले २०८१ साउन १८ गते शुक्रबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा पूर्वपश्चिम लोकमार्गको भालुबाङ–पुलचोक र भालुवाङ–प्युठान सडकखण्डलगायत राजमार्गमा रहेका जथाभावी सवारीसाधन चेकजाच गर्ने कार्य तत्काल हटाउनुपर्ने, सडकछेउमा रहेका ढ्याब्री पसल हटाउनुपर्ने, राजमार्गसँग सटेको राप्ती पुलको उत्तरपश्चिममा रहेको सार्वजनिक शौचालयसमेत हटाउने निर्णय भएको आयोजकले जनाएको छ ।

    त्यसैगरी, पुल्चोकमा रहेको यातायात काउन्टर अविलम्ब भालुबाङ बसपार्कबाट सञ्चालन गर्ने निर्णय पनि भएको बताइएको छ ।

    उद्योग बाणिज्य सङ्घ भालुवाङका अध्यक्ष सुरज खडकाको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्य र महासचिव नारायण शर्माको सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।

    कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अमरबहादुर माझी, राप्ती–१ का अध्यक्ष गेमबहादुर खडका, संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, निर्वतमान अध्यक्ष जगत्प्रसाद पोख्रेल, पत्रकार महेश रिजाल, होटल व्यवसायी सङ्घ लुम्बिनीका प्रतिनिधि महेश बेलबासेलगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

    त्यसैगरी, पुनाराम भुसाल, लेखनाथ भुसाल, अशोक बेलबासे, सुवास भुसाल, विशाल ज्ञवालीलगायतका व्यक्तित्वले पनि सडक दुर्घटनासम्बन्धी धारणा राख्नुभएको थियो ।

    पछिल्लो समयमा पूर्वपश्चिम लोकमार्गको भालुवाङ क्षेत्रमा व्यापक सडक दुर्घटना हुने गरेको र कैयौँले अकालमा ज्यान गुमाउनुपरेको विषयप्रति चिन्तित हुँदै सरोकारवालामाझ उक्त कार्यक्रम गरिएको बताइएको छ ।

    शनिबार, साउन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.