• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

मूल प्रवाह रोहतकको पन्ध्रौँ सम्मेलन सम्पन्न


  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
  • रोहतक (भारत) । भारतको रोहतकमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पन्ध्रौँ नगर सम्मेलन सम्पन्न भएको छ ।
    केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतिथ्य तथा महासचिव प्रेम पौडेलको विशिष्ट आतिथ्यमा जुलाई २७–२८, २०२४ का दिन सम्मेलन सम्पन्न भएको हो ।

    Advertisement

    प्रमुख अतिथि खनालले एकताको सामु कुनै पनि शक्ति टिक्न नसक्ने बताउनुभयो ।

    ‘हिटलरको शासन टिकेन† नेपालमा दुई सय चालिस वर्ष लामो राजतन्त्र टिकेन† भारतमा अङ्ग्रेजको शासन टिकेन’ उहाँले भन्नुभयो– ‘हामी परदेशमा रहने नेपालीहरू पनि एकतामा रहेर सङ्घर्ष गर्‍यौँ भने अवश्य एक दिन हाम्रो जित हुने छ ।’

    त्यस्तै, महासचिव पौडेलले सन् १९७९ मा सात जना साथीहरूले सुरु गरेको मूल प्रवाह एकता समाज आज भारतको गल्ली गल्लीमा फैलिएको बताउनुभयो ।

    रेशम विकको सञ्चालन तथा सन्तराम विकको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव शिव केसी, क्षेत्रीय सदस्य उमानन्द बन्जाडे, गोवर्धन विक र अखिल भारत नेपाली विद्यार्थी सङ्घ क्षेत्रीय सदस्यकी प्रीती परियारको पनि आतिथ्य रहेको थियो ।

    सहीदको सम्झनामा एक मिनेट मौनधारणपश्चात सांस्कृतिक विभागका कलाकारले श्रद्धाञ्जली गीत तथा नगर समितिका सदस्य वसन्त केसीले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा गौतम

    नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय समितिका सचिव केसीले गर्नुभएको थियो ।

    सम्मेलनले सुभाष गौतम अध्यक्ष रहनुभएको १५ पूर्ण पाँच वैकल्पिक चार सल्लाहकार गरी २५ सदस्यीय नगर समिति चयन गरेको छ ।
    समितिमा उपाध्यक्ष बलबहादुर विक, सचिव धर्म सुनार, सहसचिव वसन्त केसी र कोषाध्यक्ष विक्की परियार रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा रेशम विक, गणेश गौतम, उषा विक, सोनिया बेलबासे, अनिता परियार, सन्तराम विक, कल्पना परियार, मीना चौधरी, खेमबहादुर कुमाल र टामबहादुर परियार रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा किसन नेपाली, गोरबहादुर विक, बमबहादुर क्षेत्री, सुशीला सुनार र शरण गौतम तथा सल्लाहकारहरूमा मीना गौतम, रामबहादुर थापा, प्रीती परियार, ओमनाथ भट्टराई र मोहन नेपाली रहनुभएको छ ।

    महिला विभागको संयोजकमा परियार

    त्यसैगरी, सम्मेलनले अनिता परियार संयोजक रहनुभएको २१ सदस्यीय महिला नगर विभाग पनि गठन गरेको छ ।

    विभागको सदस्यहरूमा कमला गौतम, कमला बोहरा, सरस्वती सुनार, निरू गौतम, माया नेपाली, उषा विक, कमला पौडेल, विमला विक, मीना परियार, कमला नेपाली, तारा गौतम, सीता सुनार, सङ्गीता परियार, लक्ष्मी थापा, मीना नेपाली, अनिता गौतम, लक्ष्मी मल्लठकुरी, गोमा परियार र पार्वता क्षेत्री रहनुभएको छ ।

    समितिहरूलाई क्षेत्रीय सदस्य बन्जाडे, रामु धमला, भिवानी नगर समिति अध्यक्ष डिलबहादुर भट्टराई, सोनिपत नगर उपाध्यक्ष बासुदेव खनाल, जनजाति क्षेत्रीय विभागका सुनिल थापा, समता क्षेत्रीय विभागका अशोक सुनारलगायतले शुभकामना दिनुभएको थियो ।

    सम्मेलनमा सांस्कृतिक विभाग कलाकारहरूले कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.