• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रिकाङपियोमा मूल प्रवाहको नगर सम्मेलन


  •   बुधबार, असार २७, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे ।
    रिकाङपियो (भारत) । भारत हिमाचल प्रदेशको रिकाङपियोमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौथो नगर सम्मेलन सम्पन्न भएको हो ।

    Advertisement

    महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा सयौँ नेपालीको सहभागितासहित जुलाई ७, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    सो अवसरमा सम्बोधन गर्दै रेमिट्यान्समा पालिएको नेपाल सरकारले प्रवासी नेपालीको उपेक्षा गरिरहेको आरोप लगाउनुभयो ।

    उहाँले भ्रष्टाचार, महङ्गी, बेरोजगारी तथा युवाहरू विदेश पलायन देशको गम्भीर समस्या रहेकोसमेत बताउनुभयो ।

    सम्मेलनले गोपालजङ्ग शाहीको नेतृत्वमा १७ पूर्ण पाँच वैकल्पिक र पाँच सल्लाहकार गरी २७ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।

    समितिमा उपाध्यक्ष निर्मल, सचिव मिथुन सिंह, सहसचिव नरेन्द्र, कोषाध्यक्ष रतन तिरुवा तथा सदस्यहरूमा ओमप्रकाश, प्रकाश, छत्रबहादुर, रमेश, धनराज, गुरुङ, राजेन्द्र, राधा, मन्जु, रनबहादुर, राम र ताराचन्द्र रहनुभएको ।

    वशन्त, बल्लु थापा, ब्रिजेश रावत, हरि र दीपक वैकल्पिक सदस्य रहनुभएको उक्त समितिको सल्लाहकारमा दिनेश, रविन्द्र, सीता थापा, दिल बहादुर र सपना रहनुभएको छ ।

    महिला विभाग
    सम्मेलनले मुगा संयोजक रहनुभएको ११ सदस्यीय महिला नगर विभाग पनि गठन गरिएको छ ।

    समितिको सदस्यहरूमा मन्जु, राधा, सपना, पार्वती, सुशीला (छाया देवी), शर्मिला, सावित्री, सीता थापा, माया गिरी र पार्वती थापा रहनुभएको छ ।

    निर्वाचित समितिलाई मूल प्रवाहका केन्द्रीय सदस्य नेत्र गुरुङ, केन्द्रीय सदस्य तथा राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठ, केन्द्रीय सदस्य जितमान थापा, केन्द्रीय महिला विभागकी सदस्य शुष्मा खडका, विद्यार्थी विभाग केन्द्रीय सदस्य सिर्जना बगाले, हिमाचल राज्य समितिका सचिव सीताराम बुढा, राज्य समितिका भूवन केसी, राज्य समितिका सदस्य धर्मसिंह, परिषद् सदस्य जमुना गाहा, रामपुर नगर समितिका चिन्ताबहादुर पुन, मानसिंह श्रेष्ठ र बलजित बाबाले शुभकामना दिनुभएको थियो ।

    घोषणासभा मिथुन सिंहको सञ्चालनमा तथा निर्मल सिंहको अध्यक्षतामा सम्पन्न भएको हो भने नरेन्द्र र सांस्कृतिक कलाकार स्वागत गर्नुभएको थियोे ।

    सम्मेलनको उद्घाटन जुलाई ६ का दिन महासचिव प्रेम पौडेलले पानसमा बत्ती बालेर गर्नुभएको थियोे ।

    बुधबार, असार २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.