• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

मेरो प्यारो स्वाभिमानी गाउँ


  •   बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित
  • लक्ष्मणदेव पाण्डे

    Advertisement

    दया, माया, अर्मो–पर्मोले सज्जित मेरो गाउँ
    एक अर्कामा नाताबाट सम्बोधन हुने मेरो गाउँ
    शहर केन्द्रित हावाबाट रित्तिरहेको मेरो गाउँ
    शहरको बिषालु हावाबाट बच्न खोजिरहेको मेरो गाउँ

    केही वर्षदेखि आमा–बाको मायालु स्वर हराउँदा
    हरेक भेटघाट र जमघट बिरसिलो भएको मेरो गाउँ
    छिमेकी आमा–बालाई बोलाउन पाउने मेरो गाउँ
    जेठा,कान्छाको नाताबाट चिनिन सकिने मेरो गाउँ

    अस्तिसम्म सुनसान गाउँ आज भरिलो भएको छ
    दशैं,तिहारमा आउने बचेरा चैतमै गुँडमा आएको छ
    ढोकामा लाएका भोटे ताल्चाहरु निस्फिक्री खुलेका छन्
    मुग्लान र शहरबाट आएकाहरु खेत बारि डुलेका छन्

    बारिका कान्लाबाटै जेठा बा नमस्ते गुञ्जीएको छ
    खेतका आलीबाटै दिदी नमस्ते गुञ्जीएको छ
    गोठबाट माहिला सञ्चै आईस् भनी सोधीएको छ
    पँधेराबाट कान्छी नानी कति पढ्दै छौ भनी सोधीएको छ

    भारत र अरबका शहरबाट डाँडाका भाइहरु आएका छन्
    महामारीको कारण आफन्तहरुसँग दुरी बढाएका छन्
    गाँउका सबै जना सचेत छन् र सचेत बन्न भन्दैछन्
    बारिका डिल डिलबाट एक आपसमा दुःख सुख साट्दैछन्

    हिजो शहरमा बसी गाँउको नाम नलिने आडम्बरीहरु
    संकट पर्दा पश्चाताप गर्दै मुसा बनी गाँउ पस्नेहरु
    आज गाँउले सोधीरहेको छ गाँउको नाम किन बिर्सियौ?
    गाँउको नाम लिँदा लाज लाग्ने कुन बाध्यतामा थियौ

    हे गाँउका जनप्रतिनिधिहरु आज तपाईको दक्षता नापिँदैछ
    महामारीको संकट छ आज तपाईको क्षमता हेरिँदैछ
    यो समय नाता, गोता होईन मानवता मात्र हेरौं है
    भ्रष्टाचारको बिषालु नङग्रा कहिं कतै नगाडौं है

    कोरोना महामारीको समय मानवीय व्यवहार गरौं
    धनी, गरिब, उँचो, निचो केही नभनी सहयोग गरौं
    हामी आफैँ सुरक्षित बनौं, सुरक्षित बन्न सबैलाई भनौं
    हिमाल, पहाड, तराई कोही छैन पराई नारा लगाऔं

    मेरो प्यारो स्वाभिमानी गाउँ स्वाभलम्बी बनाऔं
    मानवीय व्यवहार, मानवियता र मानवता जोगाऔं ।।

    बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.