बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका– १३ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सप्पन्न भएको छ ।
Advertisement
राजमो जिल्ला अध्यक्ष टान बहादुर केसीले भेलाको उद्घाटन गर्नुभएको कार्यक्रममा कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य र राजमो प्रदेश कोषाध्यक्ष गणेश गौतम आतिथ्यता रहेको थियो ।
गोपाल बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डिलप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
भेलाले गोपाल बन्जाडेलाई अध्यक्षमा चयन गरेको छ ।
समितिको नामावली
