काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
Advertisement
शुक्रवार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
सबै केन्द्रीय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराए ।
२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताएको छ ।
महाधिवेशनले माधव नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानित नेतामा सर्वसम्मत निर्णय गरेको थियो ।
यी हुन् केन्द्रीय कमिटी सदस्य
