• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

कोरोना संक्रमित दुई जना थपिए, चार जना निको भएर घर गए


  •   आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ । आइतबार थप दुई जनामा सङ्क्रमण पोजेटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या ५१ पुगेको हो ।

    Advertisement

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये दुई जनाको पोजेटिभ देखिएको छ । सङ्क्रमित दुबै जना पर्साको वीरगञ्ज ५० वर्षीय पुरुष हुन् । अहिले उनीहरूको उपचार भइरहेको छ ।

    आइतबार चार जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नारायणी अस्पताल वीरगञ्जमा उपचाररत रौतहटका १८ वर्षीय पुरुष एक जना बाह्रौँ दिन र तीन जना भारतीय नागरिक तीन जना पुरुष १५ दिनमा डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । उनीहरु छपकैयाको मक्की जामे मस्जिदमा बस्दै आएका थिए ।

    योसँगै निको भएर घर फर्किनेहरूको सङ्ख्या १६ पुगेको छ । सरकारले प्रदेश नम्बर २ मा परीक्षणको दायरा थप बढाएको छ । प्रदेशका आठ वटै जिल्लामा नमुना परीक्षणका लागि एक हजार २७ वटा नमुना सङ्कलन भएका छन् । सङ्कलित नमुनाहरूको परीक्षण जारी रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । सबैभन्दा बढी सङ्क्रमित देखिएको उदयपुरबाट पछिल्लो पटक तीन सय ३७ जनाको नमुना परीक्षणका लागि सङ्कलन भइरहेको छ ।

    आइतबारसम्म ५१ हजार तीन सय ६७ वटा नमुना परीक्षण भएका छन्, जसमा पी.सी.आर. विधिबाट नौ हजार नौ सय ३१ र आर.डी.टी. विधिबाट ४१ जहार चार सय ३६ वटा नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा दुबै विधिबाट दुई हजार ९६ वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा चार हजार तीन सय आठ, प्रदेश नम्बर २ मा पाँच हजार एक सय ४१ र बागमती प्रदेशमा सात हजार पाँच सय ९१ जनाको नमुना परीक्षण गरिएको छ । यसैगरी गण्डकी प्रदेशमा चार हजार नौ सय २४ प्रदेश नम्बर ५ मा तीन हजार तीन सय २६, कर्णाली प्रदेशमा चार हजार नौ सय ७४ र सुदूरपश्चिम प्रदेशमा ११ हजार एक सय ७२ जनाको आर.डी.टी. विधिबाट नमुना परीक्षण गरिएको छ । १७ हजार २५ जना अहिले क्वारेन्टिनमा रहेका छन् । काठमाडौँ उपत्यकामा छ र बाहिर एक सय चार गरी एक सय १० जना अहिले आइसोलेसनमा रहेका छन् ।

    आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • २.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ३.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ४.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ५.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ६.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ७.
      युग दर्शनलाई शुभकामना

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.