• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

आमा


  •   बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित
  • ऋतु केसी

    Advertisement

    लाखौ आमाका छोराछोरीहरु विदेशमा
    कोरोनाले थुनीएर बस्न पर्दा एता
    मुर्छा परेकी छन् आमा
    कैयौँ आमाका छोराछोरी सिमानामा
    अलपत्र परेर बियोगमा डुबेकी छन्
    आमा
    प्रदेसको सानो कोठामा महिनौँ देखी
    दुई छाक खान नपाएर मलिन अवाजमा
    छोराछोरीले फोन गर्दा भक्कानिने
    आमाहरु लाई कति पिडा भएको छ होला?
    क्वारेन्टाइन र आइसोलेसनमा
    महामारी रोग सँग लडिरहेका सन्तानकी
    आमाको सास कसरी चले होला ?
    आफ्नै आखाँ अगाडि मृत्यु सँग
    लडिरहेका छोराछोरीलाई सम्झेर कति
    भक्कानिएकी छौँ होला आमा ?
    सहर मै थुनिएका सन्तानले एक पेट
    खाएकी नाई भनेर रात भर सुतेऊकी
    सुतिनौँ होला आमा ?
    एका बिहानै टीभी र रेडियोले फलानो
    देसमा एती सय जनाको कोरोनाले
    मृत्यु भएको समाचार सुनाउँदा डराउदैँ–डराउदैँ कान थापेर सुन्ने ति बुडी आमैहरूलाई
    छोराछोरीको कति याद आए होला ?
    ७–८ सय कीलोमीटरको यात्रा पैदल
    आउदै छु आमा भनेर सुनाएका
    छोराछोरीको बाटो मै के हालत होला
    भनेर कति डरायौ होला आमा ?
    आमा
    तिमी यसै पनी त महान छौँ
    सबै सहन सक्छेऊ,सहनसिलताकी खानी आमा
    संसारभर दुःख पाएर हण्डर खाएर
    कोरोना सँग लडिरहेका छोराछोरीकालागी
    तिमी प्रेरणा बन्नु
    कैयौँ दिन देखी भोको पेट दुई गासकालागी
    तडपीरहेका सन्तानहरुका लागी उत्साह बन्नु
    यो कोरोनाको लडाई
    तीम्रा सन्तानले जित्ने छन आमा।
    आज मात्र होइन
    आमा तिमिलाई सधै सुभकामना छ
    किनकी तिमी सन्तानको हिम्मत हौँ।
    धैर्यताकी खानी हौँ ।
    तिमी महान छौँ आमा।
    आमा
    मलाइ थाहाँ छ
    मिल्ने भए तिमिले यो कोरोना सँग
    एक्लै लडने थियौँ
    सन्तानलाई रोग लाग्न त परै जावस
    छुन पनी दिने थिएनौँ
    भोक रोग शोक सबै आफैले छाती भित्र समेटेर
    केही नभएको ससक्त अभिनय गर्ने थियौँ
    संसारभरका कोरोना पिडितहरुलाई
    सुभकामना र आशीर्बाद देऊ आमा
    जित्नको लागी
    तिमी जस्तै आमा गुमाएकाहरुलाई
    हिम्मत देऊ आमा
    संसार जित्नकोलागी
    तिमिलाई धेरै–धेरै शुभकामना आमा
    तीम्रो महानतालाई
    तीम्रो सहनसिलतालाई
    तीम्रो धैर्यतालाई
    शुभकामना आमा

    बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.