• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ढाकाबाङ–रुपन्देही सम्पर्क समाजको अधिवेशन सम्पन्न


  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल ।

    Advertisement

    ढाकाबाङ–रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन, साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ (साविक ढाकाबाङ गाविस) बाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्नेहरूका बिच २०८१ जेठ २६ गते शनिवार बुटवल–१३ बेलवासमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमको उद्घाटन भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासेले उद्घाटन गरेका हुन् ।

    सो अवसरमा मन्तव्य राख्दै बेलबासेले समाजका कार्यको प्रशंसा गरे । आफ्नो पुर्ख्यौली थलोलाई नबिर्सन आग्रह गर्दै बेलवासेले समाजका आगामी कार्यमा आफूहरूले निरन्तर सहयोग गर्ने वचन दिए ।

    कार्यक्रममा संस्था सल्लाहकार, छिमेकी गाविसका सम्पर्क समाजका अध्यक्षलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सो अवसरमा समाजले समाजका आजीवन सदस्य, विभिन्न समयमा समाजलाई आर्थिक, नैतिक रूपमा सहयोग गर्ने सयभन्दा बढीलाई सम्मान गरेको थियो ।

    साधारणसभामा समाजका अध्यक्ष कृष्णप्रसाद खनालले प्रगति प्रतिवेदन तथा समाजका कार्यवाहक कोषाध्यक्ष शिवलाल खनालले आर्थिक वर्ष २०८०/८१ को आयव्यय तथा आगामी वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।

    अधिवेशनबाट संस्थाको कार्यसमितिले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरिएको थियो ।

    अधिवेशन तथा साधारणसभाले पुनः कृष्णप्रसाद खनाल अध्यक्ष रहेको २१ सदस्यीय ढाकाबाङ–रुपन्देही सम्पर्क समाज निर्वाचन गरेको छ ।

    समितिको उपाध्यक्षमा ज्ञानप्रसाद खनाल र युवराज खनाल, सचिवमा बाबु भुसाल, सहसचिवमा टेकराज भुसाल, कोषाध्यक्षमा सावित्रा खनाल र सहकोषाध्यक्षमा शिवलाल खनाल चयन हुनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा जुना खनाल, रेश्मा खनाल, एनिसा बन्जाडे, शान्ता खनाल, दुर्गा खनाल, केशव भुसाल, वेदप्रसाद भुसाल, मेघराज खनाल, लेखनाथ खनाल, रामबहादुर अधिकारी, रामप्रसाद चुदाली, नरेन्द्र भुसाल, मोतिराम भुसाल र जीवलाल खनाल रहनुभएको छ
    एवम् प्रकारले लेखा समिति संयोजकमा राजु खनाल र सदस्यहरूमा वसन्ता भुसाल र प्रेम खनाललाइ अधिवेशनले निर्वाचित गरेको छ।

    समाजका अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षता तथा कार्यवाहक सचिव टेकराज भुसालको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न थियो ।

    संस्था गठन भएको पहिलो वर्षमा नै संस्थालाई कानुनी रूपमा आधिकारिकता दिई रुपन्देहीमा बस्ने सम्पूर्ण ढाकाबाङवासीको आपसी सम्बन्ध, समाजमा भइपरी आउने विभिन्न खालका सामाजिक समस्या, ढाकाबाङसँग सम्बन्धित कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्दै ढाकाबाङवासीको साझा चौतारीको रूपमा विकास गरेर संस्थासँग जोडिएका हरेक सदस्यको सुखदुःखमा सहयोगी र पारिवारिक सदस्य जस्तै भएर समाज अगाडि बढेको नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद खनालले बताए ।

    खनालले संस्थामा आजीवन र साधारण सदस्य २०० भन्दा बढी रहेको र आगामी दिनमा सदस्य खुलाई सदस्यता थप्ने समेत बताए । समाजको स्थापना गत २०८० जेठ १३ गते स्थापना भएको थियो ।

    आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.