• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

आउँछ त्यो दिन !


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • जगत प्रसाद रेग्मी

    Advertisement

    होशियार !
    ए जनताको नाममा रामलिला देखाउने दानव हो
    कति दिन चुस्छौ
    जुकाले खुन चुसे झैं गरी
    तिम्रा काला कर्तुतको नालेबेली
    सबैलाई थाहा नै छ
    १९५० मा सन्धी गरेउ सासक हो
    त्यस पछी लगातार आफ्नो धर्ती मातालाई
    पटकपटक चिथोर्न लगाई रहेका छौ
    प्रत्येक अंग
    पलपलमा चिथोरी रहेको छ
    रक्ताम्मै अनि बेहोशी र बेहालमा
    आफ्नो सन्तानको तडपाइ
    टुलुटुलु हेरेर बसी राख्न
    बाध्य बनायौ त्यही सम्झौतादेखि
    महाकाली बेच्यौ
    अनि जनता भ्रम दियौ
    अब घाम पश्चिमबाट उदाउँछ भनेर
    देशलाई बन्दी बनायौ
    देश लुटेराहरु
    अझै कति लुट्छौ
    कति खान्छौ दानव हो
    पूर्व मेची खायौ पश्चिम महाकाली
    कालापानी लिम्पियाधुरा
    पशुपति नगरसम्म हजारौं बिघा जमिन खायौ
    टनकपुर, लक्षमणपुर पुगेन अझै
    कर्णाली पनि खायौ
    त्यतिले पुगेन
    बिप्पा सम्झौता
    एमसीसी गर्न तम्सियाका छौ
    देशभक्त भन्न छोडेनौ
    कम्युनिस्ट भन्न छोडेनौ
    जनतालाई भ्रम देउ
    जतिसक्छौ
    एक दिन अबश्य आउँछ
    आउँछ त्यो दिन
    देश बेच्ने देशद्रोही बन्ने छौ
    रास्ट्रघात गर्ने रास्ट्रघाती बन्ने छौ
    देश टुक्राउने बिखण्डनकारी बन्ने छौ
    जनता लुट्ने भ्रस्टाचारी हुनेछौ
    जनता लुटेर बनेका तिम्रा महलहरु
    चक्नाचुर हुने छन
    सत्तामा बस्नको लागि
    रास्ट्रमाथि सौदाबाजी गर्नेहरु
    तिम्रा कालाकर्तुत पर्दाफास हुने छन्
    जनता सचेत हुँदै छन् अब
    सुनौलो ब्यबस्था
    बिहानी किरणसँगै
    इन्द्रेणीको रंग झैं
    अबश्य आउने छ
    अनि बल्ल हाम्रो मुक्ति हुनेछ
    होशियार देश र जनता लुट्ने लुटेरा हो
    तिम्रो स्वर्ग छिट्टै ढल्ने छ।
    तिमी खरानी हुने छौ
    त्यसको लागि सचेत
    जनताको आँधीबेरी आउँदै छ
    अब आउँदै छ।

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.