काठमाडौं । गृहमन्त्रालयले प्रहरी अधिकारीहरुको सरुवा गरेको छ ।
Advertisement
गृहमन्त्री रवि लामिछानेले बुधबार तीनजना प्रहरी नायव महिानिरीक्ष (डीआईजी) को सरुवा गरेका छन् ।
यस्तै चारजना डीआईको पदस्थापना भएको छ ।
२० जना एसएसपीको सरुवा गरिएको छ ।
हेरौँ को कहाँ?


