• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सगरमाथा स्कुलमा तीनदिने शिक्षक तालिम


  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
  • बेलबारी (मोरङ) । बेलबारी नगरपालिका–१ मोरङस्थित सगरमाथा इङलिस स्कुलले तीनदिने शिक्षक तालिम प्रारम्भ गरेको छ ।

    Advertisement

    २०८१ जेठ १२ गतेदेखि सुरु भएर जेठ १४ गतेसम्म चल्ने गरी स्कुलले तालिम सुरु गरेको हो ।

    स्कुलले आफ्ना २३ जना, बालजगत् इङलिस स्कुल, बेलबारी–९ डाँगिहाटका पाँच जना, स्काई इङलिस स्कुल, बराहक्षेत्र–३, सुनसरीका २ जना र सुनसरी स्टार इङलिस स्कुल, बराहक्षेत्र–६, सुनसरीका ५ जना गरी जम्मा ३५ जना शिक्षकशिक्षिकालाई तालिम दिएको छ ।

    तालिमको उद्घाटन सत्रमा बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवतीप्रसाद घिमिरेले गर्नुभयो ।

    अध्यक्ष घिमिरेले यस्ता आधारभूत विषयको तालिम शिक्षकशिक्षिकालाई अत्यन्त उपयोगी हुने हुँदा प्याब्सनले पनि चाँडै आयोजना गर्ने जानकारी गराउँदै तालिमपछि सहभागीले अझ व्यवस्थित र प्रभावकारी शिक्षण गर्ने कुरामा विश्वास व्यक्त गर्नुभयो ।

    अनुसन्धान तथा विकास मञ्च बेलबारीका अध्यक्ष उपप्राध्यापक भीमबहादुर बस्नेतले यस्ता तालिमले शिक्षकलाई अझ अनुभवी र क्षमतावान् बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    स्कुलका निर्देशक लेखबहादुर धिमालले स्कुलले तालिमको आयोजना गर्नुको मुख्य उद्देश्य गुणस्तरीय शिक्षणका माध्यमबाट दक्ष विद्यार्थी उत्पादन गर्नु रहेको बताउनुभयो ।

    प्रिन्सिपल इरानकुमार राईले निजी विद्यालयका शिक्षक सबैले शिक्षा सङ्कायबाट शिक्षा प्राप्त गरेको हुन नसक्ने, शिक्षकहरू विज्ञान, व्यवस्थापन, मानविकी, प्राविधिकलगायतका क्षेत्रबाट पनि आउने भएकाले शिक्षणका आधारभूत ज्ञान, सिपलाई बुझ्न/बुझाउन छिमेकी स्कुलका शिक्षकसमेतलाई तालिमको व्यवस्थापन गरेको बताउनुभयो ।

    साथै, बाँकी चार विषयहरू “शिक्षाका उद्देश्यहरू”, “केस स्टडी”, “मूल्याङ्कन प्रक्रिया” तथा “आफ्नो विषयमाथि अनुसन्धान” यही जेठ १९ गते प्रशिक्षक गणेप्रसाद दाहालले तालिम दिनुहुने पनि प्रिन्सिपलले राई जानकारी दिनुभयो ।

    तालिमको पहिलो दिन “पाठयोजना” र “शिक्षण विधि” विषयमा अग्रज शैक्षिक व्यक्तित्व अमृतप्रसाद आचार्यले तालिम प्रदान गर्नुभएको थियो ।

    उक्त तालिमको उद्घाटनमा स्काई स्कुलका अध्यक्ष राजन राई तथा सुनसरी स्टारका प्रिन्सिपल अवियोग राई सहभागी पनि हुनुहुन्थ्यो ।
    तालिम स्कुलकै तालिमहलमा आयोजना गरिएको छ ।

    आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.