• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बुद्धजयन्तीको अवसरमा नेपालकै ठुलो नगरा लोकार्पण


  •   शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
  • बागलुङबजार । बुद्धजयन्तीको अवसरमा बागलुङ काठेखाला तङ्ग्रामस्थित नेपालकै ठुलो नगरा लोकार्पण गरिएको छ ।

    Advertisement

    जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले रिबन काट्दै पर्दा हटाएर २०८१ जेठ १० गते सो नगराको उद्घाटन गर्नुभएको हो ।

    गाउँमैत्री अक्षयकोष (जिमाक) द्वारा आयोजित उक्त कार्यक्रममा नगराका साथै रिबन काटेर तथा ताम्रपत्र खोलेर सांस्कृतिक सङ्ग्रहालयको पनि उद्घाटन गरिएको थियो ।

    सो अवसरमा ज्ञानोदय बौद्ध विहारका प्रमुख महेन्द्र भन्टेद्वारा गौतम बुद्धको मूर्ति अनावरण गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि थापाका साथै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तिलक थापा, पूर्व सभासद पियारी थापा र वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, जिमाकका संरक्षक हेमराज आश्रम, ज्ञानोदय बौद्ध विहारका प्रमुख भन्टे, काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विक, जनप्रेम माविका नइन्द्रबहादुर गुरुङ, काठेखोला–१ का वडाअध्यक्ष खडक थापा र वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण पुन र राष्ट्रिय जनमोर्चा, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, नेकपा, क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायतका जिल्ला प्रतिनिधिले पनि मन्तव्य राख्नुभएको थियो ।

    जिमाकका सचिव सुकमाया पुनको सञ्चालनमा अघि बढेको सो कार्यक्रमका अध्यक्षता चइन्द्रबहादुर थापाले गर्नुभएको थियो ।
    कार्यक्रममा नगर्चीद्वय नरबहादुर परियार र जगबहादुर परियारले नगरावादन गर्नुभएको थियो ।

    सांस्कृतिक सङ्ग्रहालय निर्माणको क्रममा जग्गा दान गर्ने, नगरा निर्माणमा सहयोग गर्ने कालिगढ तथा भवन निर्माणको क्रममा विभिन्न सामग्री सहयोग गर्ने सहयोगीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

    कार्यक्रममा सांस्कृतिक झाँकी, पञ्चेबाजा र सोरठी समूहबाट कार्यक्रम प्रस्तुत गरिएको थियो । सो अवसरमा इन्द्रबहादुर मल्ल र निश्चल श्रेष्ठ पाण्डालगायतका कलाकारले विविध प्रस्तुति राख्नुभएको थियो ।

    त्यस्तै, त्रिवेणी आमा समूह र उत्तरगङ्गा सोरठी समूहले सम्पूर्ण उपस्थित सहभागीलाई भोजनको व्यवस्था गरेका थिए ।

     

    शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.