• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रहेनन् ऋषिराम लामिछाने, अघैयाघाटमा दाहसंस्कार

  •   शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
  • नेपालगञ्ज । नेकपा (मसाल) का पार्टीसदस्यसमेत रहनुभएका बाँके कोहलपुर क्षेक्रका अग्रज व्यत्तित्व ऋषिराम लामिछाने (कोमल) को निधन भएको छ ।

    Advertisement

    कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगर निवासी लामिछानेको शनिबार आफ्नै निवासमा ८१ वर्षको उमेरमा २०८१ वैशाख २८ गते शुक्रबार निधन भएको थियो ।

    स्मृतिशेष लामिछानेको वैशाख २९ गते शनिबार अघैयाघाटमा दाहसंस्कार गरिएको छ ।

    बुबा डण्डपाणि लामिछाने तथा आमा मनकुमारीको कोखबाट २००१ साल भदौ २७ गते कास्की ताक्राङमा जन्मनुभएका लामिछाने पाँच भाइमध्ये जेठो सन्तान हुनुहुन्थ्यो । उहाँकी पत्नी लीलामाया लामिछाने अखिल नेपाल महिला सङ्घकी पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँको परिवारमा तीन छोरा र दुई २ छोरी रहेका छन् ।

    घाटमा श्रद्धाञ्जली सभा

    आजै स्थानीय अघैयाघाटमा दाहसंस्कारअघि श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।

    मसालका प्रतिनिधि तथा अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले लामिछानेको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झन्डा ओढाउनुभएको थियो ।

    सभामा सङ्क्षिप्त श्रद्धाञ्जली मन्तव्य राख्दै उहाँले स्मृतिशेष लामिछानेको निधनले पार्टीले एउटा होनहार र असल कार्यकर्ता गुमाएको बताउँदै उहाँले लिएको बाटोमा हिड्न सके मात्र सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

    अन्तिम श्रद्धाञ्जली दिन अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसीराम सापकोटा, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सल्लाहकार वासुदेव पोख्रेल, राजमो लुम्बिनी प्रदेश समितिका सदस्य भीमप्रसाद देवकोटा, जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनार, नेकपा (माओवादी केन्द्र) का बद्रि पाण्डे, नेकपा (एमाले) लुम्बिनी प्रदेश समितिका सल्लाहकार टिपी न्यौपाने, नेपाली काङ्ग्रेसका भानुभक्त भट्टराईलगायत ठुलो सङ्ख्यामा राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी र सर्वसाधारण पुगेका थिए ।

    श्रद्धाञ्जली सभाको सञ्चालन राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले गर्नुभएको थियो ।

    शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.