• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

कृषि उत्पादनको सहज बिक्री वितरण गर्ने व्यवस्था मिलाउः किसान महासंघ


  •   शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
  • अखिल नेपाल किसान महासंघले लकडाउनका कारण कृषि उपज सहज रुपमा बजारमा जान नपाउँदा किसानहरु मर्कामा परेको भन्दै बिक्री वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघले प्रेस विज्ञप्ति प्रकाशित गरी कृषिजन्य वस्तुको बिक्री वितरण नहुँदा प्रत्यक्ष रुपमा किसानहरु मर्कामा परेका र ठुलो घाटा व्यहोर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम सापकोटाले प्रेसित गर्नुभएको विज्ञप्तिमा लकडाउनका कारण आफ्नो गन्तव्यमा पुग्न भोकभोकै हिँडेका मानिसहरुलाई जहाँ पुगेका छन्, त्यहीँ खाने बस्ने व्यवस्था गर्न पनि माग गर्नुभएको छ ।

    विज्ञप्तिमा भनिएको छः
    अहिले विश्वव्यापी रुपमा कोभिड–१९ (कोरोना भाइरस) का कारण विश्व नै आतंकित भईरहेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण त्यसको प्रत्यक्ष असर नेपाली किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्री वितरण नहुँदा प्रत्यक्ष रुपमा किसानहरु मर्कामा परेका छन् । जसका कारण किसानहरुले ठुलो घाटा व्यहोर्नु परेको छ । किसानहरु प्रति भएको असहजता प्रति अखिल नेपाल किसान महासंघको ध्यानाकर्र्षण भएको छ ।

    यसै विज्ञप्ति मार्फत अहिलेकोे लकडाउनका कारणले गर्दा किसानले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री गर्ने वातवरण सहज बनाउन वा मिलाईदिन अथवा सरकारले आफैँ खरिद गरी किसानलाई सहज वातावरण मिलाईदिन नेपाल सरकारलाई ध्यानाकर्षण गराईन्छ । साथै अहिले लकडाउनले देशको कुना कुनामा रोजी रोटी चलाउनको लागि गएका सबै नेपाली गरिब मजदुरहरु खान नपाई भोक भोकै बाटोमा बिचल्ली भएको समाचार माध्यमबाट आएको हुँदा उनीहरु जुन ठाउँमा छन्, त्यही ठाउँमा खाने बस्ने व्यवस्था मिलाउन नेपाल सरकारको पहिलो दायित्व भएकाले सरकारले छिटो भन्दा छिटो व्यवस्थापन मिलाउन पनि माग गदछौं ।

    शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.