• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

विदेश जानेको कथा ‘टिकट टु हलिउड’ मण्डला थियटरमा


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । मण्डला थियटरमा नाटक ‘टिकट टु हलिउड’ लाग्दै छ । भोलि शनिबारबाट लाग्ने नाटक सागर खातीले निर्देशन गरेका हुन् भने मिलन कार्की र सुदिप खतिवडाको अभियनय रहेको छ।

    Advertisement

    निर्देशक खातीको यो छैठौ निर्देशन हो। यसअघि उनले तिम्रो आखाँमा फसेको साँझ, खोपडी भित्रको मान्छे, अबुई लगायतका नाटक निर्देशन गरिसकेका छन्। झिम्के मामा, सिरुमा रानी लगायत नाटकमा अभिनय गरेका उनले अन्तिम पटक विमोक्ष नाटकमा अभिनय गरेका थिए।

    केही सयमअघि कोटेश्वरको बाल कुमारीमा कोरिया जान इपियस भाषा परीक्षा दिएका युवाहरुको आन्दोलनमा मृत्यु भएका एक युवालाई प्रत्यक्ष देखेपछि यो विषयमा नाटक बनाउने विचार आएको उनले बताए। मानिसहरु आफ्नो देश छाड्नको लागि पनि किन आन्दोलन गरिरहेका छन्, यसको पछाडीको कारण के छ र जसरी पनि विदेश जाने लहडले मानिसलाई कुद हदसम्म पुर्‍याइरहेको छ भन्ने विषयमा घोत्लिँदा यो नाटकको आइडिया आएको बताए। उनका अनुसार, आफूसँग थियटर गरिरहेका साथी तथा गुरुहरु पलायन भइरहँदा यो विषयमा केही गरौँ भन्ने अवचेत मनमा थियो।

    ‘यो विषय के गर्ने र कसरी गर्ने भन्ने लामो समयमसम्म अवचेतन मनमा थियो, बालकुमारीको घटना देखेपछि नाटक गर्नैपर्छ भन्ने लाग्यो’ उनले भने।

    महाभोज, लाटीको छोरो, सलेदो, रमाइलो लगायत डेढ दर्जन भन्दा बढी नाटकमा अभिनय गरिसकेका कलाकार कार्कीले यो नाकटमा समकालीन कलाकार र निर्देशकसँग काम गर्न पाउँदा आफ्नो चरित्रलाई थप गहिरोसँग बुझेर अभिनयमा उतार्न पाएको बताए। निर्देशकले पात्रको चरित्र निर्माणमा काम गर्न कलाकारलाई स्वतन्त्रता दिएको उनको भनाइ छ।

    ‘यो नाटकको थिम अनुसार पात्र निर्माणमा धेरै नै मेहनत भएको छ, दर्शकले फरक काम देख्न पाउनेछन्’ कार्कीले भने।

    क्लेशा, लाटीको छोरो, मसानटार आन्दोलन, जालिनी, एण्टीगोनी लगायत एक दर्जन नाटकमा अभिनय गरिसकेका कलाकार खतिवडाले नाटकमा देखासिकी र लहडले मानिसलाई कुन हदको समस्यामा पुर्‍याइरहेको छ भन्ने देखाइएको बताए।

    ‘नाटकमा समकालिन समाजका गम्भीर विषयलाई हास्य शैलीमा देखाइएको छ’ खतिवडाले भने।

    नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसो चार बजे मञ्चन हुनेछ। साताको तीन दिन शुक्रबार, शनिबार र आइतबार साढे सात बजेको अतिरिक्त शो पनि हुनेछ। नाटक वैशाख २३ गतेसम्म चल्नेछ।

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.