• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतमा १०२ सिटका लागि मतदान जारी


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । भारतको १८औँ लोकसभाका लागि आज पहिलो चरणको मतदान भइरहेको छ।

    Advertisement

    पहिलो चरणअन्तर्गत आज २१ राज्यको १०२ सिटमा मतदान भइरहेको हो।

    भारतको यो लोकसभाका लागि मतदान ७ चरणमा हुनेछ। अन्तिम चरणको मतदान जुन १ मा हुनेछ। लोकसभा चुनावको नतिजा ४ जुनमा घोषणा हुनेछ।

    ९६ करोड मतदाता रहेको भारतको उक्त चुनावलाई विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक निर्वाचन मानिन्छ।

    पहिलो चरणमा यी सिटमा मतदान भइरहेको छः
    उत्तर प्रदेशका ८ सिट– सहारनपुर, कैराना, मुजफ्फरनगर, बिजनौर, नगिना, मुरादाबाद, रामपुर र पिलिभित।

    पश्चिम बंगालका ३ सिट– कुचबिहार, अलिपुरद्वार र जलपाइगुडी।

    बिहारको ४ सिट– औरंगाबाद, गया, नवादा र जमुई।

    जम्मु(कश्मिरको १ सिट– उधमपुर

    महाराष्ट्रका ५ सिट– रामटेक, नागपुर, भंडारा–गोन्दिया, गढचिरोली(चिमुर र चन्द्रपुर

    मध्य प्रदेशका ६ सिट– सिधी, शहडोल, जबलपुर, मण्डला, बालाघाट र छिन्दवाडा

    असमका ५ सिट– काजिरंगा, सोनितपुर, लखिमपुर, डिब्रुगढ र जोरहाट

    छत्तीसगढको १ सिट– बस्तर

    राजस्थान १२ सिट– गंगानगर, बिकानेर, चुरु, झुन्झुनु, सिकर, जयपुर ग्रामीण, जयपुर, अलवर, भरतपुर, करौली–ढोलपुर, दौसा र नागौर।

    त्रिपुरा १ सिट– त्रिपुरा

    पश्चिम मणिपुर १ सिट– भित्री मणिपुर

    तमिलनाडुका ३९ सिट– तिरुवल्लुर, चेन्नई उत्तर, चेन्नई दक्षिण, चेन्नई सेन्ट्रल, श्रीपेरुम्बदुर, कान्चीपुरम, अरक्कोनम, वेल्लोर, कृष्णगिरी, धर्मपुरी, तिरुवन्नमलाई, अरानी, ​​विल्लुपुरम, कालाकुरुची, सलेम, नमक्कल, इरोड, तिरुपुर, निलबगिरी, कोलिम्बिरिस पोल्लाची, डिन्डिगुल, करुर, तिरुचिरापल्ली, पेराम्बलुर, कुड्डालोर, चिदम्बरम, माइलादुथुराई, नागपट्टिनम, तन्जावुर, शिवगंगाई, मदुरै, थेनी, विरुधुनगर, रामनाथपुरम, थुथुकुडी, तेनकासी, कान्युमरी।

    उत्तराखण्डका ५ सिट– टिहरी गढवाल, गढवाल, अल्मोरा, नैनीताल(उधम सिंह नगर र हरिद्वार

    अरुणाचल प्रदेशका २ सिट– अरुणाचल पूर्व र अरुणाचल पश्चिम

    अण्डमान निकोबार टापुहरूको १ सिट– अण्डमान निकोबार टापुहरू

    लक्षद्वीपको १ सिट– लक्षद्वीप

    मेघालयका २ सिट– शिलोङ र तुरा

    मिजोरम १ सिट– मिजोरम

    नागाल्यान्ड १ सिट– नागाल्यान्ड

    पुडुचेरी १ सिट– पुडुचेरी

    सिक्किम १ सिट– सिक्किम

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.