• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्टुक अर्घाखाँचीद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • सन्तोष सुनार, सन्धिखर्क ।

    Advertisement

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा विस २०८१ सालको भित्तेपात्रो विमोचन एवम् नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    अन्टुकका उपाध्यक्ष गोविन्द बिसीद्वारा २०८१ वैशाख १ गते शनिबार आयोजित कार्यक्रममा ब्यानर वाचन गर्दै सो कार्यक्रम सम्पन्न गर्नुभएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बिसीले संसारभरि विभिन्न क्षेत्रमा कार्य गरिरहनुभएका मजदुरको हकहितका लागि विभिन्न माध्यमबाट अत्यन्तै राम्रो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

    अन्टुक विभिन्न सङ्गठनको छाता सङ्गठन रहेको बताउँदै उहाँले सूर्यको प्रकाश जस्तै हाम्रो जीवनमा उज्यालो ल्याउन कुनै शङ्का नभएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि अखिल नेपाल महिला सङ्घकी माहासचिव सकुन्तला राना हुनुहुन्थ्यो ।

    कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी, राजमो प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसी र अन्टुकका प्रदेश सदस्य रामजी भट्टराईले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।

    त्यस्तै, अतिथीहरूमा भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, महिला सङ्घकी जिल्ला सदस्य तथा वडासदस्य माधवा बेल्बासे, देउराली यातायत प्रालिका अध्यक्ष गोबिन्द बन्जाडे, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष गणेश बन्जाडे, अर्घाखाँची उद्योग सङ्घका तुल्सिराम खनाल र प्रगतिशील पत्रकार सङ्घका प्रतिनिधि सन्तोष सुनारलगायतको उपस्थिति थियो ।

    इन्द्रमणि भुसालको अध्यक्षता, उपाध्यक्ष उषा बस्नेत स्वागत मन्तव्य र गोपालप्रसाद भट्टराईको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.