• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चुनढुङ्गा उत्खनन् बन्द गरियोस् : राजमो


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीको चुनढुङ्गा उत्खनन् बन्द गर्न माग गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० चैत १३ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो माग गरेको हो ।

    विगतमा स्थानीय जनता तथा राजनीतिक दलको विरोधका कारण बन्द भएको भूमिकास्थान नगरपालिकास्थित चुनढुङ्गा उत्खनन् गर्न कीर्ते पत्रको आधारमा खानी विभागले नै स्वीकृति दिएकोमा रामजोले आपत्ति प्रकट गरेको छ । यस सम्बन्धमा राजमोले कीर्ते पत्र खानी विभागलाई पठाउने व्यक्तिमाथि कारबाही गर्न पनि माग गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “अर्घाखाँची भूमिकास्थान नगरपालिकास्थित चुनढुङ्गा उत्खनन् खानी विगतमा स्थानीय जनता, राजनीतिक दलको विरोधमा कारण बन्द गर्नुपरेको थियो । स्थानीय जनता तथा राजनीतिक दलहरूले चुनढुङ्गा उत्खनन् कार्यका विरुद्ध गरेको आन्दोलनप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले पनि ऐक्यबद्धता कायम गरेको थियो, जुन अहिले पनि कायम नै छ ।

    केही समययता कम्पनीले पुनः खानी सञ्चालन गरेकोसम्बन्धी विषयमा उठेको विवादप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । चुनढुङ्गाको उत्खनन् गर्दा कृषि, खानेपानी, पर्यटन तथा वातावरणलाई गम्भीर प्रकारको नकारात्मक असर पर्ने भएको हुनाले त्यहाँका जनताले त्यसका विरुद्ध आन्दोलन गर्दै आएका थिए । भूमिकास्थान नगरपालिकासँग कुनै सरसल्लाह नगरी खानीलाई खोल्नका लागि खानी विभागले समेत अनुमति दिएका कारण स्थानीय जनतामा ठुलो विवाद पनि पैदा भएको छ ।

    त्यस विषयमा वास्तविकता के हो भन्ने पत्ता लगाउँदा त्यो खानीलाई खुलाउनका लागि भूमिकास्थान नगरपालिकाले खानी विभागलाई कुनै पत्र लेखेर नदिएको र नगरपालिकाको नाममा कीर्ते पत्र तयार पारेको कुरा थाहा भएको छ । त्यो अत्यन्त गम्भीर विषय हो । त्यसैले त्यसबारे सत्य तथ्य पत्ता लगाई पत्र कीर्ते गर्ने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न र चुनढुङ्गा खानीलाई खोल्दा त्यहाँको वातावरणसमेतमा धेरै नकारात्मक असर पर्ने भएकाले त्यसलाई पूर्ववत् बन्द गर्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ ।”

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.