• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चुनढुङ्गा उत्खनन्सम्बन्धी कीर्ते पत्र पठाउनेमाथि कारबाही गर्न मसालको माग


  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले अर्घाखाँचीको भूमिकास्थानस्थित चुनढुङ्गा उत्खनन् गर्न स्वीकृति दिने सम्बन्धमा खानी विभागलाई पत्र पठाउने दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

    Advertisement

    भूमिकास्थान नगरपालिकाकै कर्मचारीले विभागलाई कीर्ते पत्र पठाएपछि चुनढुङ्गा उत्खनन् कार्य सुरु भएको सन्दर्भमा पार्टीले यस्तो माग गरेको हो ।

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० चैत १२ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस खालको माग गरेको छ ।

    वक्तव्यमा पार्टीले मसालले सुरुदेखि नै अर्घाखाँचीमा चुनढुङ्गा उत्खनन्को विरोधमा रहेको स्मरण गराउँदै त्यहाँका जनताको सो आन्दोलनप्रति समर्थन पनि व्यक्त गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ स्
    “अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकास्थित चुनाढुङ्गाखानी उत्खनन् स्थानीय जनता, राजनीतिक दलको विरोधका कारण लामो समयदेखि बन्द थियो । अहिले चुनाढुङ्गा उत्खन्न कम्पनीले पुनः खानी सञ्चालन गरेकोसम्बन्धी विषयमा उठेको विवादप्रति नेकपा ९मसाल० को गम्भीर ध्यानाकर्षण भएको छ ।

    त्यहाँ चुनाढुङ्गाको उत्खनन् गर्दा कृषि, खानेपानी, पर्यटन तथा वातावरणलाई गम्भीर असर पर्ने भएको हुनाले त्यहाँका जनताले त्यसका विरुद्ध आन्दोलन गर्दै आएका छन र हाम्रो पार्टीले त्यो आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्दै आएको थियो र अहिले पनि गर्दछ ।

    भूमिकास्थान नगरपालिकाको पत्र आएको भनी अहिले त्यो चुनाढुङ्गा खानीको काम सुरु गर्ने प्रयत्न गरिएको छ । हामीले बुझ्दा नगरपालिकाले त्यो चुनाढुङ्गा उत्खनन्का लागि स्वीकृति दिएर कुनै पत्र नै पठाएको थिएन । त्यो अवस्थामा त्यस नगरपालिकाका नामबाट कसैले पत्र पठाएको भएपनि त्यो कीर्ते भएको कुरा प्रष्ट छ । नगरपालिकाको नामबाट प्रेषित त्यो कीर्तेपत्रको आधारमा त्यो खानीलाई खोल्नका लागि खानी विभागले समेत अनुमति दिएका कारण त्यहाँ स्थानीय जनतामा ठुलो विवाद पनि पैदा भएको छ ।

    त्यस विषयमा वास्तविकता के हो भन्ने पत्ता लगाउँदा त्यो खानीलाई खुलाउनका लागि भूमिकास्थान नगरपालिकाले खानी विभागलाई कुनै पत्र लेखेर नदिएको कुरा थाहा भएको छ । त्यो अत्यन्त गम्भीर विषय हो । त्यसैले त्यसबारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न र त्यो चुनाढुङ्गा खानीलाई खोल्दा त्यहाँ वातावरणसमेतमा धेरै नकारात्मक असर पर्ने भएकाले त्यसलाई पूर्ववत् बन्द गर्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ ।

    अन्तमा भूमिकास्थान नगरपालिकाले पनि त्यसबारे आवश्यक कानुनी कार्बाही गरी त्यसबारे कीर्ते काम गर्ने व्यक्तिलाई सजाय दिलाउन र त्यो खानीबाट वातावरणमा हानी पुग्न नदिन पूरा कोसिस गर्ने छ भन्ने हामीले आशा गरेका छौँ ।”

    सोमबार, चैत १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.