• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साफ यू-१६ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश च्याम्पियन


  •   आइतबार, फागुन २७, २०८० मा प्रकाशित
  • काठमाडौं । बंगलादेशले आइतवार साफ यू–१६ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै बंगलादेश च्याम्पियन भएको हो ।

    Advertisement

    निर्धारित समयमा १–१ को बरीबरी भएपछि खेलको निर्णयका लागि टाईब्रेकरतर्फ धकेलिएको थियो । भारतका एलिना देवी र दिव्यानीको पेनाल्टी सफल भएन । सौरभी प्रीतिको प्रहार भारतकी गोलकिपर सुरभीकुमार मुन्नी रोक्दै बंगलादेशमाथि दबाब बनाइन् ।

    लगत्तै भारतकी कप्तान स्भेता रानीले गोल गरिन् । तर बंगलादेशकी मरियम बिन्ताले गोल गरिन् । तर भारतको तेस्रो पेनाल्टी प्रहार गर्न आएकी एलिना देविको प्रहार सफल भएन ।

    उनको प्रहार बंगलादेशकी गोलकिपर एर्जन बेगमको हातमा छुँदै पोस्टमा ठोकिएर फर्कन पुग्यो । त्यससँगै भारत र बंगलादेश २–२ को अवस्थामा पुग्यो । त्यसपछि बंगलादेशकी थुइनुई मर्माले गोल गर्दा भारतकी बोनिफिलिया शुलाईको पेनाल्टी बंगलादेशी गोलकिपर एर्जनले उत्कृष्ट बचाउ गरिन् ।

    तर बंगलादेशकी अल्पी अक्तेरको पेनाल्टी रोकिएपछि भारतलाई ठूलो राहत मिल्यो । भारतकी अन्विता रघुरमनले गोल गर्दै आफ्नो टोलीको आशा जीवतै राखिन् । बंगलादेशकी साथी मुन्डाले गोल गरिन् ।
    तर दिव्यानी लिन्डाको पेनाल्टी रोक्दै बंगलादेशकी गोलकिपर एर्जनले आफ्नो टोलीलाई उपाधि दिलाइन् ।

    भारतले खेलको चौथो मिनेटमा नै अनुस्का कुमारीको गोलबाट अग्रता लिएको थियो । बोनिफिलिया शुलाईले मध्यभागबाट दिएको उत्कृष्ट पास नियन्त्रणमा लिँदै अनुष्काले गोल गरेकी हुन् । त्यो गोलसँगै भारतले पहिलो हाफमा १–० को अग्रता लियो ।

    तर, दोस्रो हाफमा भने भारतले अग्रता जोगाउन सकेन । ७० औं मिनेटमा मरियम बिन्ताको गोलबाट बंगलादेश खेलमा फर्कियो । एनन्ना मुर्मुको कर्नर पासलाई मरियमले वान टच गोल गरेकी हुन् ।

    भारतकी कप्तान अर्पिता विश्वासले मरियमलाई कडा निगरानी राखे पनि उनले चतुरतापूर्वक वान टच गोल गरेकी हुन् । त्यससँगै निर्धारित समय १–१ को बराबरीमा टुङ्गियो । यद्यपि, पेनाल्टी सुटआउटमा भने भारत अभागी सावित भयो ।

    आइतबार, फागुन २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.