• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नारी विमर्श तथा रचना वाचन कार्यक्रम


  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाल साहित्य महासङ्घ नेपाल शाखाले ११४ औँ नारी विमर्श तथा रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागका सदस्य श्री बाबा बस्नेतको प्रमुख उपस्थितिमा २०८० फागुन २४ गतेका दिन भर्चुवल माध्यमद्वारा नेपाल शाखा, प्रदेश र जिल्लाहरूको संयुक्त आयोजनामा सो कार्यक्रम सपन्न भएको हो ।

    कार्यक्रममा विशेष उपस्थितिहरू विश्व नेपाली महासङ्घ केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बु, साहित्यकार तथा पूर्व प्रधानाध्यापक किरण आचार्य, अध्यक्ष अनन्त शोध, भारतबाट मनिषा खटाटे र कविता राईको उपस्थिति रहेको थियो ।

    उक्त भर्चुवल कार्यक्रममा अतिथीहरू केन्द्रीय समितिका उपाध्यक्ष विनेसाम विश्व, केन्द्रीय महासचिव सुनिता राई, अधिवक्ता नारी अभियन्ता विनेसाम नेपाल, सल्लाहकार प्रतिमा शर्मा, साहित्यकार शान्ता वस्याल, विश्व केन्द्रीय समितिका सल्लाहकार प्राडा भिम खतिवडा, केन्द्रीय कोषाध्यक्ष केवि पौडेल, विश्व केन्द्रीय समितिका सदस्य देविका मग्राती, विश्वनेपाली साहित्यमहासङ्घ नेपालशाखाका सल्लाहकार मणिराज सिंह र ऋषिराम सापको रहनुभएको थियो ।

    त्यस्तै नेपाल शाखाका उपाध्यक्ष, सचिव तथा पदाधिकारीहरू र सातै प्रदेशका अध्यक्षहरूमा कोशी प्रदेश मुना आत्रेय, वागमती प्रदेश तोयानाथ सुवेदी, मधेस प्रदेश मणिराज दाहाल, गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, लुम्विनी प्रदेश अध्यक्ष लेकप्रसाल प्याकुरेल, कर्णाली प्रदेश चन्द्र रावत, सुदुर पश्चिम प्रदेश बाबुराम आचार्यको उपस्थिति रहेकोथियो त्यस्तै भक्तपुरका रेणु घिमिरे, चितवनका हरिप्रिया रिजाल, काठमाडौँका जनार्दन अधिकारी धड्कन, ललितपुरका वुद्धिमान महर्जन, बाँकेका अध्यक्ष गिता अर्याल, वर्दियाका प्रभात सुवेदी, दाङका सुरेशकुमार पाण्डे र रुपन्देहीका नन्दिकिशोर ढकालको उपस्थिति रहेको थियो ।

    रचना वाचन गर्ने सर्जकहरू– विदुर अधिकनरी, कोपिला शर्मा, जागेश्वर नेपाल, सुरेशकुमार पाण्डे, गङ्गा आचार्य सापकोटा, निरन्जना योग, रेणु धिमिरे, चन्द्रावती अधिकारी, सुधा मिश्र रहनु भएकोथियो ।
    कार्यक्रमको अध्यक्षता कल्पना पौडेल ‘जिज्ञासु’, स्वागत हरिप्रिया रिजाल र सञ्चालन गिता अर्यालले गर्नुभएको थियो ।

    शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.