• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बाँकेमा प्रशिक्षण


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • नेपालगञ्ज । एक सय चौधौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बाँकेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    अखिल नेपाल महिला सङ्घ बाँकेको आयोजनामा २०८० फागुन २३ गते कोहलपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ८ मार्चसँग सम्बन्धित विषयमा चर्चा गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले अन्तर्राष्ट्रिय महिला आन्दोलनमा महिलाहरूको उल्लेखनीय योगदान रहेको धारणा पनि राख्नुभएको थियो ।
    त्यस्तै, नेपालको राष्ट्रियता गम्भीर मोडमा रहेको उल्लेख गर्दै नेता खत्रीले नेपाली जनताले त्यसको विरुद्धमा सशक्त सङ्घर्ष गर्नुपर्ने आवश्यकतासमेत औल्याउनुभयो ।

    विशिष्ट अतिथि महिला सङ्घकी केन्द्रीय सदस्य बालकुमारी आचार्यले कार्यक्रमलाई सम्बोधन गर्दै महिला मुक्ति आन्दोलनलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसी सापकोटा, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनार, राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकाल, महिला सङ्घकी पूर्व केन्द्रीय सदस्य लीलामाया लामिछानेलगायतले मन्तव्य राख्नुभएको थियो ।

    महिला सङ्घकी जिल्ला अध्यक्ष पूर्णकला भण्डारीको अध्यक्षता तथा सचिव कल्पना पौडेल ‘जिज्ञासु’ को सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई उपाध्यक्ष पार्वती कार्कीले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा बसाइँ सरी चितवन जानुभएकी महिला सङ्घकी केन्द्रीय सदस्य बालकुमारी आचार्यलाई बाँकेमा उहाँको योगदानको कदर गर्दै प्रमुख अतिथि खत्रीको हातबाट सम्मान तथा बिदाइ गरिएको थियो ।

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.