• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अनलाइनमार्फत सस्तोमा राम्रो सामान पाउने विश्वासमा हुनुहुन्छ, सावधान !


  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित
  • काठमाडौं । अनलाइनमार्फत सस्तोमा राम्रो सामान डेलिभरी गर्ने बहानामा ठगी धन्दा मौलाएको छ । काठमाडौंमा विभिन्न सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर आधा करोड रुपैयाँ ठगी गर्ने गिरोह नै पक्राउ परेको छ ।
    नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चारजनालाई नियन्त्रणमा लिएको हो ।

    Advertisement

    पक्राउ पर्नेहरूमा सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष २१ को आदित्य कुमार सिंह र वर्ष २० को सिद्धार्थ कुमार सिंह, बाराको कलैया उप महानगरपालिका ११ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २२ को राम सेवक राम र पर्साको वीरगञ्ज महानगरपालिका १५ घर भई हाल गठ्ठाघरमै बस्ने वर्ष २४ को आकाश साह सोनार रहेका छन्।

    उनीहरुले विभिन्न व्यक्तिसँग फेसबुक, भाइबर, इमो, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाई अनलाइन मार्फत फेक एकाउन्टबाट कुराकानी गरी रकम माग गर्नुका साथै, ‘जाम जाम इलेक्ट्रोनिक्स’ नामक फेसबुक पेजमा विभिन्न मंहगो ब्राण्डका मोबाइल तथा आइफोन सेटहरू सस्तो मूल्यमा खरिद बिक्री वितरण गरेको लाइभ भिडिओ पोस्ट गर्ने गरेको प्रहरीले जनाएको छ ।

    यस्तै, विभिन्न ब्राण्डका मोबाइल सेट, आईफोन, १४ प्रोम्याक्स जस्ता मंहगो मूल्यका मोबाइल सेटहरू उपलब्ध गराई दिने भन्ने जस्ता प्रलोभन देखाई रकम पठाउन लगाउने र अमेरिका लगायतका देशहरुबाट पार्सल स्वरुप सुनका गरगहना, औंठी, जुत्ता, कपडा लगायतका सामानहरु पठाई दिएका छौँ, भनी भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनको लागी रकम पठाउन लगाउने गरेको पाइएको छ।

    यसका साथै उनीहरूले आकर्षक तलब सुविधामा विदेश पठाई दिन्छौं, भन्ने जस्ता विभिन्न लोभ प्रलोभनहरू सामाजिक सञ्जाल मार्फत देखाई विश्वासमा दिलाई प्रलोभनमा पार्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ।

    नेपालमा रहेका विभिन्न ब्यक्तिहरूको बैंक खातामा रकम पठाउन लगाइ अनलाइन मार्फत ४९ लाख ५८ हजार ८ सय रुपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका व्यक्तिहरुउपर प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    आइतबार, फागुन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.