• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

संघीयताविरुद्ध बागलुङमा गर्जिदैँ युवक संघ


  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
  • दिपेन्द्र परियार, बागलुङ ।
    अखिल नेपाल युवक संघले संघीयताविरुद्ध मोटरसाइकल र्याली सुरु गरेको छ । युवक संघको ४३ औँ स्थापना दिवसका अवसरमा बागलुङ जिल्लाका १० वटै पालिकामा पुग्नेगरी मोटरसाइकल मार्च सुरु गरिएको अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

    Advertisement

    मार्चका क्रममा युवक संघले महंगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध खबरदारी गरिरहेको छ ।

    युवक संघको स्थापना दिवसका अवसरमा अन्य जिल्लामा पनि विभिन्न कार्यक्रम हुने उहाँले बताउनुभयो । अखिल नेपाल युवक संघले माघ २५ देखि २७ सम्म तीन दिन आफ्नो स्थापना दिवस मनाउने गर्दछ ।

    बुधबार (माघ २४ गते) बरेङ बजारमा आयोजित समारोहमा केन्द्रीय अध्यक्ष पाण्डेले जिल्ला अध्यक्ष वीरेन्द्र थापालाई संघको झण्डा हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

    त्यसक्रममा सम्बोधन गर्दै उहाँले देशलाई घाँडो बनेको संघीयता खारेज गर्न युवाहरू जुर्मुराउनु पर्ने बताउनुभयो । पाण्डेले देशमा ब्याप्त महंगी, अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागि युवाहरूलाई एकजुट हुन आह्वान पनि गर्नुभयो ।

    उद्घाटन पछि अघि बढेको मार्च बरेङको हुग्दिसिर हुँदै बरेङको वडा न ३ नयाँ बजारमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य प्रगति बुढाले सम्बोधन गर्नुभयो ।

    मार्च टोली बरेङको धुल्लुवास्कोट लिउवा हुँदै जैमिनि नगरपालिका वडा न ९ पैयुथन्थाप पुगेको थियो । पैयुमा भएको कोणसभालाई अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य बरुण पौडेलले सम्बोधन गर्नुभयो ।

    पैयुथन्थापदेखि राङखानी हुँदै जैमिनि ४ सकुर्वामा पनि कोणसभा आयोजना गरियो । कोण सभालाई संघका केन्द्रीय सदस्य कमल पौडेलले सम्बोधन गर्नुभयो ।

    बुधबार जैमिनी नगरपालिकाको बिनामारे पुगेको टोलीले आज (बिहीबार) जैमिनीको शेरामा कार्यक्रम गरेको छ । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरिश्वर पाण्डेले सम्बोधन गर्नुभएको छ ।

    टोलीले आज बागलुङ नगरपालिकाको लोकतान्त्रिक चोक र तंग्राममा कार्यक्रम गर्दै अघि बढ्ने संघले जनाएको छ । आज युवाहरुको बास काठेखोलामा हुने छ ।

    नियमित रुपमा ५० वटा मोटरसाइकल र दैनिक थपिने करिब १०० वटा मोटरसाइकलको मार्च अघि बढिरहेको संघले जनाएको छ ।
    कार्यक्रम माघ २८ गते निशिखोला पुगेर समापन हुनेछ।

    यस्तो छ मोटरसाइकल र्यालीको रुट

    बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.